रूपन्देहीमा रात्रीकालीन पर्यटन कहिले ?
भैरहवा– पोखरा मुलुकको ‘पर्यटन राजधानी’ बन्ने तरखरमा छ । त्यहाँका व्यवसायी राजधानी बनाउन लागिपरेका छन् । त्यसका लागि उनीहरुले बाह्य मात्र नभएर आन्तरिक पर्यटकलाई लक्ष्य बनाएका छन् । धेरै भन्दा धेरै आन्तरिक पाहुना डाकेर उनीहरुलाई विभिन्न सेवा उपलब्ध गराएर सन्तुष्ट...





