पर्यटन बिकास सम्बन्धी छलफल
भैरहवा– लुम्बिनी प्रदेश र प्रदेश १ को पर्यटन बिकासका सम्बन्धमा दुबै प्रदेशका उद्योगी व्यबसायी बिच छलफल भएको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देही र सुनसरी ईटहरीका उद्योगी व्यवसायी बिच पर्यटन उद्योगलाई केन्द्रमा राखेर उद्योग, व्यापार व्यवसाय प्रवद्र्धनका सन्दर्भमा सोमबार...





