May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

सिद्धार्थनगरको नीति तथा कार्यक्रमः शिक्षा–स्वास्थ्य, पूर्वाधार र पर्यटन प्राथमिकतामा

सिद्धार्थनगरको नीति तथा कार्यक्रमः शिक्षा–स्वास्थ्य, पूर्वाधार र पर्यटन प्राथमिकतामा

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शिक्षा–स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । नगर प्रमुख हरिप्रसाद अधिकारीले सोमबार नवौं नगर सभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न, रोकथाम तथा नियन्त्रण, उपचार र प्रतिकार्यमा जोड दिइने बताए । साथै अन्य विपदको व्यवस्थापनका लागि…

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । तर, लुम्बिनीमा बस्ने ३१ वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले निषेधाज्ञाको समय शान्ति, करुणा र सद्भावको ऊर्जा संचयका लागि सदुपयोग गरेका छन् । निषेधाज्ञामै बुद्ध जन्मस्थल गजबले स्याहार गरिरहेका छन् । कोरोना भाइरस महामारीको जोखिमका कारण यहा“का भिक्षु–भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिका विहार, मोनाष्ट्री, टेम्पल, चैत्य र स्तुपाभित्र छन्…

  • बुद्धमूर्तिले सिंगारिँदै भैरहवा

    बुद्धमूर्तिले सिंगारिँदै भैरहवा

    भैरहवा– दुई–तीन वर्ष अघिसम्म रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा बुद्ध चिनारीका कुनै कलात्मक वस्तु थिएनन् । अन्यत्र जिल्ला र बाह्य मुलुकबाट आउने पर्यटक लुम्बिनी पुगेपछि मात्रै बुद्धबारे जानकारी पाउँथे । कलात्मक बुद्धमूर्ति देख्थे । अहिले भने त्यो अवस्था फेरिएको छ...

  • ४३ वर्षदेखि लुम्बिनी गुरुयोजनाकै रटान

    ४३ वर्षदेखि लुम्बिनी गुरुयोजनाकै रटान

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण र योजनाबद्ध विकासका लागि ४३ वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजना कहिले पूरा हुन्छ ठेगान छैन । लुम्बिनी विकास कोषले तीन वर्षदेखि यसको अत्य गर्ने जनाउँदै काम तीब्र तुल्याएको जनाएको छ । दुई वर्षमा यसका बाँकी...

  • लुम्बिनीमा धपक्क बलेका बत्ति (फोटो फिचर)

    लुम्बिनीमा धपक्क बलेका बत्ति (फोटो फिचर)

    लुम्बिनी- आज २५६५औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०७८ । बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित पाहुना मात्रै सहभागी भएर मनाए । विगतमा जस्तो रमझम भएन । कोरोना महामारीले यस वर्ष विश्व पर्यटन केन्द्र लुम्बिनी सुनसान छ । यसैले बुद्ध जयन्ती पनि सीमित...

  • बुद्ध जयन्तीमा कोरोना महामारी अन्त्यको प्रार्थना

    बुद्ध जयन्तीमा कोरोना महामारी अन्त्यको प्रार्थना

    भैरहवा- कोरोना महामारीका कारण यस वर्ष बुद्ध जयन्ती पुजापाठमै सीमित भएको छ । सीमित बौद्ध भिक्षु, भिक्षुणी, लामा गुरुमाहरु, विकास कोषका कर्मचारीहरु लगायत सीमित पाहुनाको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो । महामारीले गर्दा पुजापाठमै सीमित बुद्ध जयन्तीको कार्यक्रममा विश्व शान्ति...

  • बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने कुनै द्विविधा छैनः प्रधानमन्त्री

    बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने कुनै द्विविधा छैनः प्रधानमन्त्री

    भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको भन्ने कुरा अब कुनै द्विविधा नभएको बताएका छन् । २५६५औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस–२०७८ शुभकामना सन्देश दिँदै प्रधानम्नत्री ओलीले पछिल्लो समयमा आएर विभिन्न ठाउँहरुमा, विभिन्न स्थानहरुमा, विभिन्न देशहरुमा रहेका...

  • महामारीले बुद्ध जयन्ती रौनकबिहीन

    महामारीले बुद्ध जयन्ती रौनकबिहीन

    महामारी अन्त्यको कामना गरेर मनाइँदै लुम्बिनी- यतिबेला बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भइसक्थ्यो । पूजाआजा र भ्रमणका लागि स्वदेशी र विदेशी पाहुना आइसक्थे । स्थानीय, प्रदेश र संघीय सरकारका उच्च पदस्थको जमघट हुन्थ्यो । गर्मीको मौसम भए पनि लुम्बिनीमा आन्तरिक र...