May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

लुम्बिनीमा सभाहल निर्माण अन्तिम चरणमा

लुम्बिनीमा सभाहल निर्माण अन्तिम चरणमा

लुम्बिनी– प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा सभाहल तथा ध्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच हजार जना क्षमताको उक्त हल र ध्यान केन्द्रको आगामी जेठ २ गते बुद्ध जयन्ती असवसरमा उद्घाटनको तयारी भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । प्रत्येक वर्ष भव्य रुपमा आयोजना गरिने बुद्ध जयन्ती समारोह र ठूला सभाका लागि…

लुम्बिनी घुम्न आउने बिदेशी घटे

लुम्बिनी घुम्न आउने बिदेशी घटे

लुम्बिनी– कोरोना भाइरस माहामारीको प्रभाव मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा परेको छ । विश्वका विभिन्न मुलुकबाट लुम्बिनी घुम्न आउने पर्यटकको संख्या न्यून भएको छ । कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्ट थपिँदै जान थालेपछि लुम्बिनी आउने पर्यटक र तिर्थालुको संख्या घटेको हो । सन २०२० तुलनामा २०२१ मा कोरोना संक्रमणले धेरै प्रभाव पारेको थियो । कोरोनाको प्रभाव…

  • पर्यटन व्यवसायका लागि विशेष प्याकेज माग

    पर्यटन व्यवसायका लागि विशेष प्याकेज माग

    भैरहवा– कोभिड–१९ ले लामो समयसम्म थलिएको र नया भेरियन्ट संक्रमणको आशंकाले त्रसित बनेको होटल व्यवसायलाई उकास्न सरकारले बिशेष खालको पहलकदमी लिन व्यवसायीले माग गरेका छन् । सरकारले पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिएको भने पनि सेवा सुबिधामा भने बञ्चित गरेको...

  • पर्यटकमाथि चोरीडकैतीदेखि भौतिक आक्रमणसम्म

    पर्यटकमाथि चोरीडकैतीदेखि भौतिक आक्रमणसम्म

    भैरहवा– तेस्रो मुलुकका पर्यटकका लागि नेपाल घुम्नुपर्ने गन्तव्यमा पर्छ । नेपालका पर्यटकीय स्थलहरुमा घुम्न र पुजाआजा गर्न भारतीय पर्यटकहरु पनि उत्तिकै आउँछन् । कोरोना महामारीले पर्यटन क्षेत्र धरासायी छ । महामारीको त्रासले विदेशी पर्यटक न्युन मात्रामा नेपाल आएका छन् ।...

  • भैरहवामा होटल ब्यवसायी महासंघको साधरण सभा सुरु

    भैरहवामा होटल ब्यवसायी महासंघको साधरण सभा सुरु

    भैरहवा- होटल ब्यवसायी महासंघ, नेपालको ९औँ वार्षिक साधारण सभा भैरहवामा सुरु भएको छ । साधारण सभाको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै मन्त्री आलेले राजतन्त्रको अन्त्य हुँदैमा नारायणहिटी संग्रालयको सम्पत्ति...

  • बेलहिया नाका बसपार्क बन्यो !

    बेलहिया नाका बसपार्क बन्यो !

    भैरहवा– मुलुकमा सबैभन्दा धेरै स्थलमार्गबाट पर्यटक आउजाउ हुने रुपन्देहीको बेलहिया नाका हो । धेरै आउजाउ र चहलपहल हुने नाका भए पनि यो व्यवस्थित हुन सकेको छैन । यो नाका ‘लास्टै झुर’ छ । अहिले यो बसपार्क बनेको छ । सुन्दर...

  • लुम्बिनी क्षेत्रका लोक–हस्तकला संरक्षणमा जोड

    लुम्बिनी क्षेत्रका लोक–हस्तकला संरक्षणमा जोड

    लुम्बिनी– लुम्बिनी क्षेत्रको कलासंस्कृति, भाषा, हस्तकला, पुरातात्विक क्षेत्रको संरक्षणमा जोड दिइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा लुम्बिनीमा आयोजना गरेको लोक हस्तकलासम्बन्धी विचार गोष्ठीमा विज्ञ र वक्ताशरुले यहाँका कलासंस्कृति, हस्तकला अन्तर्राष्ट्रिय बजारमा प्रचारयोग्य र विकाउ...

  • भैरहवामा व्यापार मेला हुँदै, आर्थिक क्षेत्र चलायमान हुने अपेक्षा

    भैरहवामा व्यापार मेला हुँदै, आर्थिक क्षेत्र चलायमान हुने अपेक्षा

    भैरहवा– आगामी माघ २६ गतेदेखि फागुन ८ गतेसम्म भैरहवामा छैठौं लुम्बिनी महोत्सव–२०७८ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) हुने भएको छ । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) को आयोजनामा भैरहवाको अञ्चलपुरमा महोत्सव गर्ने तयारी गरिएको हो...