May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

लुम्बिनी पछिको गन्तव्य बन्नसक्छ गैडहवा ताल

लुम्बिनी पछिको गन्तव्य बन्नसक्छ गैडहवा ताल

भैरहवा – रुपन्देहीमा पर्यटनको प्रचूर सम्भावना छ । विश्व पर्यटन केन्द्र लुम्बिनीले पनि यहाँको पर्यटन विकासमा ठूलो टेवा पुर्याएको छ । तर, यही लुम्बिनीको नजिकै रहेका पर्यटकीयस्थल भने प्रचार–प्रसार अभावमा ओझेलमा छन् । लुम्बिनी नजिकै रहेको गैडहवा ताल लुम्बिनी आउनेहरुका लागि आकर्षण बन्न सक्छ । गैडहवा गाउँपालिका–४ मा रहेको यो मानव निर्मित ताल हो ।…

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गरिँदै

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गरिँदै

लुम्बिनी– पुरातात्विक महत्वको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न प्रक्रिया अघि बढाइएको छ । तिलौराकोटमा गौतमबुद्धले २९ वर्ष बिताएका थिए । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध छ । यो विश्व पर्यटकीय स्थल पनि हो । विश्व सम्पदा सूचिमा सुचिकृत गर्न सुरुमा संरक्षित स्मारक क्षेत्रको चार किल्ला तोक्ने काम सुरु भएको…

  • निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा

    निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा

    कपिलवस्तु– कपिलवस्तुको निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण गरिएको छ । कपिलवस्तु नगरपालिका–११, अरौराकोटमा कनकमुनि बुद्ध र कपिलवस्तु नगरपालिका–५, गोटिहवामा क्रकुछन्द बुद्धका साढे ६ फिट अग्ला र ३० इन्च चौडाइका प्रतिमा स्थापना गरिएका हुन् । पर्यटकीय आकर्षण...

  • लुम्बिनीबाट देखिने गरि हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाइँदै

    लुम्बिनीबाट देखिने गरि हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाइँदै

    बुटवल– बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर बुटवललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यसहित हिलपार्कमा एक अर्ब रुपैयाँ लागतमा ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइने भएको छ । बुटवल उपमहानगरपालिकाले प्रदेश र संघ सरकारको संयुक्त लगानीमा बुद्धमूर्ति बनाउने प्रस्ताव अघि बढाएको...

  • पर्रोहा धामलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य

    पर्रोहा धामलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य

    भैरहवा - लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार पारिएको छ । धाममा मूल मन्दिरसहितका संरचनाहरु निर्माण गर्न १४ करोड बढी लागत लाग्ने छ । सैनामैना नगरपालिकाले बनाएको गुरुयोजना अनुसार पहिलो चरणमा...

  • संरक्षण अभावमा जीर्ण बन्दै अशोक स्तम्भ

    संरक्षण अभावमा जीर्ण बन्दै अशोक स्तम्भ

    लुम्बिनी- ऐतिहासिक महत्व बोकेको गोटिहवास्थित अशोक स्तम्भ संरक्षणको अभावमा कमजोर र जीर्ण बन्दै गएको छ । कपिलवस्तु नगरपालिका–५ मा अवस्थित महत्वपूर्ण पुरातात्विक स्थल अशोक स्तम्भको अधिकांश भाग पानीमा डुबेको छ । संरक्षणको जिम्मेवारी पाएको लुम्बिनी विकास कोषले बेवास्ता गर्दा अशोक...

  • नयाँ ‘ट्रेकिङ रुट’

    नयाँ ‘ट्रेकिङ रुट’

    भैरहवा– कोरोना महामारी र निषेधाज्ञाकै बीच नयाँ ट्रेकिङ रुटको पहिचान भएको छ । हिमाली क्षेत्रमा पदयात्रा गर्ने गरी रुकुम पूर्वमा नयाँ रुट पहिचान गरिएको हो । अन्वेषक मनबहादुर खत्रीले नयाँ रुट पहिचान गरेर त्यसलाई पक्का गरेका हुन् । सिस्ने गाउँपालिका...

  • लेखनमा उत्कृष्ट तीनलाई पुरस्कार र तीन पत्रकारलाई पर्यटन सम्मान

    लेखनमा उत्कृष्ट तीनलाई पुरस्कार र तीन पत्रकारलाई पर्यटन सम्मान

    भैरहवा– बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिका विषयक खुला अनुसन्धानात्मक लेख प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सिद्धार्थनगर–९, भैरहवाकी गीतादेवी शर्मा, द्वितीय भएका सिद्धार्थनगर–८ का शशि पन्थी र तृतीय स्थान हासिल गरेका लुम्बिनी बौद्ध विश्वविद्यालयका डा. निङ्मा शेर्पालाई पुरस्कार...

  • लुम्बिनी–बर्दिया पर्यटकीय गन्तव्य जोड्न सके लाभ

    लुम्बिनी–बर्दिया पर्यटकीय गन्तव्य जोड्न सके लाभ

    ठाकुरद्वारा (बर्दिया)- बुद्ध जन्मस्थल लुम्बिनी र बर्दिया राष्ट्रिय निकुंजका साथै प्रदेशका अन्य पर्यटकीय गन्तव्यलाई जोड्न सके समग्र लुम्बिनीको पर्यटन विकास हुनेमा यस क्षेत्रका पर्यटन व्यवसायी, संरक्षणकर्मी, राजनीतिज्ञ, संचारकर्मी र सरोकारवालाले जोड दिएका छन् । लुम्बिनी प्रेस क्क्लब, भैरहवाले आइतबार बर्दियाको...