May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

पदाधिकारीलाई शक्तिकेन्द्र धाउन ठिक्क, भेटी संरक्षणमा बेवास्ता

पदाधिकारीलाई शक्तिकेन्द्र धाउन ठिक्क, भेटी संरक्षणमा बेवास्ता

लुम्बिनी – हरेक सरकार परिवर्तनमा प्रधानमन्त्री, विभागीय मन्त्रीको चाकडी चल्छ । चाकडीकै लागि लुम्बिनी विकास कोषका पदाधिकारी हप्ता र महिनैपिच्छे काठमाडौं धाउँछन् । कयौंपल्ट आफूअनुकुलको निर्णय गराउँछन् । यसरी काठमाडौं धाउने पदाधिकारी हप्तौंसम्म उतै बस्छन् । लुम्बिनीको गतिविधिलाई बेवास्ता गर्छन्, यहाँबाट हुने महत्वपूर्ण काममा ढिलाई गर्छन् । विभागीय मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई प्रभावमा पारेर आफू अनुकुलका निर्णय…

पर्यटकको पर्खाइमा भैरवस्थान

पर्यटकको पर्खाइमा भैरवस्थान

पाल्पा – भैरवको दर्शनले मनोआकंक्षा पूरा हुने जनविश्वास छ । यसैले यहाँ श्रद्धालु पुजाअर्चनाका लागि आउँछन् । पाल्पाको रिब्दीकोट गाँउपालिकामा पर्ने भैरवस्थान मन्दिरमा धार्मिक तथा ऐतिहासिक महत्व छ । सदरमुकाम पाल्पाका करिब ९ किमी दूरीमा मन्दिर छ । भैरवस्थानको मन्दिर मणि मुकुन्द सेन प्रथमले वि.स. १५८१ मा बनाएको बताइन्छ । भैरवस्थान मन्दिरलाई अष्टभैरव, कुम्भ भैरव,…

  • आहा ! कानपारा, जहाँ रमाइलोसँगै लिन पाइन्छ थरिथरि स्वाद

    आहा ! कानपारा, जहाँ रमाइलोसँगै लिन पाइन्छ थरिथरि स्वाद

    भैरहवा– शान्त वातावरण । वरिपरी हरियाली, माछा पोखरीमा डुंगा सयर, फिसिङ, पोखरीमाथि बसेर खानाको व्यवस्था । यस्तो ठाउँ मन नपराउने कमै होलान् । थारु परिकार मन पराउनेहरु अझै बढी पुग्छन्, कानपारामा । रुपन्देहीको तिलोतमा नगरपालिका–१७, कानपारामा यो व्यवस्था छ ।...

  • बुद्धमय बन्दै भैरहवा

    बुद्धमय बन्दै भैरहवा

    कमल रायमाझी भैरहवा – चार वर्ष अघि २०७३ पुस १२ गते भैरहवालाई बुद्धमय बनाउने अभियान थालियो । त्यसको करिब एक महिना अघि सिद्धार्थनगर नगरपालिकाले केही समयभित्रै नगरका सबै घर बुद्ध रंगले रंगाउने र घरघरमा बुद्ध झण्डा राख्न आग्रह गर्ने निर्णय...

  • मायादेवी मन्दिर खुलेपछि लुम्बिनीमा चहलपहल

    मायादेवी मन्दिर खुलेपछि लुम्बिनीमा चहलपहल

    लुम्बिनी – साढे ३ महिनापछि लुम्बिनीस्थित मायादेबी मन्दिर खुला गरिएपछि यहाँ भ्रमणमा आउने पर्यटक बढ्ने आशा गरिएको छ । कोरोना संक्रमण बढेपछि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । स्थानीय पर्यटन व्यावसायीले दर्शनार्थीका लागि मन्दिर खोल्नु पर्ने माग गर्दै आएका थिए...

  • बिदेशी लगानीको टाइगर प्यालेस रिसोर्ट किन्दै रूपन्देहीका भुसाल

    बिदेशी लगानीको टाइगर प्यालेस रिसोर्ट किन्दै रूपन्देहीका भुसाल

    भैरहवा– रुपन्देहीमा बिदेशी लगानीमा सञ्चालनमा आएको क्यासिनोसहितको पाँच तारे टाइगर प्यालेस रिसोर्ट जिल्लाकै व्यावसायी बालकृष्ण भुसाल किन्दै छन् । भारतीय पाहुना लक्षित गरेर बेलहिया नाकाबाट नजिकै तिलोत्तमा–१७, कोटिहवामा सञ्चालनमा ल्याइएको यो रिर्सोट जिल्लाको आकर्षणका रुपमा रहेको छ । ठूलो क्षेत्रफलमा...

  • विस्थापित गरिँदै सिसौं, फलफूलको बगैँचा बनाइँदैछ  लुम्बिनी

    विस्थापित गरिँदै सिसौं, फलफूलको बगैँचा बनाइँदैछ लुम्बिनी

    लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकास सुरु भएसँगै हजारौं सिसौंँका रुख लगाइएको थियो । दीर्घकालीन योजनाविनै तत्कालीन समयमा छिटो हुर्कने भन्दै लुम्बिनी विकास कोषले अधिकांश क्षेत्रमा सिसौं लगाएको हो । हजारौं विरुवा हुर्किए, लुम्बिनी हरियाली भयो । तर, हरियाली...

  • लुम्बिनी विकास कोषको अनियमिततासम्बन्धी उजुरीमा छानविन सुरु

    लुम्बिनी विकास कोषको अनियमिततासम्बन्धी उजुरीमा छानविन सुरु

    भैरहवा - लुम्बिनी विकास कोषविरुद्ध पूर्वाधार निर्माण, कर्मचारी नियुक्तिलगायतमा अनियमितता गरेको भन्दै दजर्न बढी मुद्दा छन् । कोषविरुद्ध अदालतमा मात्रै होइन्, राष्ट्रिय सतर्कता केन्द्रमै परेका छन् दर्जन मुद्दा । विकास कोषमा भएका विभिन्न आर्थिक अनियमितासम्बन्धी परेको उजुरी उपर सतर्कता केन्द्रले...