देवदहको नीति तथा कार्यक्रमः पूर्वाधार, कृषि, पर्यटन र शिक्षा प्राथमिकतामा
देवदह– रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक बर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार आयोजित नगरपालिकाको १६औं नगर अधिवेशनमा नगर प्रमुख धुव्रप्रसाद खरेलले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय...





