नयाँ वर्षमा लुम्बिनी प्रदेशका कहाँ–कहाँ घुम्ने ?
भैरहवा– यहाँका तराई–पहाडका आकर्षक गन्तव्यमा पाहुनाका लागि आवश्यक पूर्वाधार विकास गरेर पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्न सके लुम्बिनी प्रदेशले समृद्धि हासिल गर्न सक्ने धेरै आधार देखिएका छन् । प्रदेशमा विश्वस्तरीय पर्यटकीय केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी छ । यसैलाई केन्द्र मानेर...





