वर्षा नभएपछि मनसुनमा बढे पर्यटक
भैरहवा – वर्षा नभएर मुलुकभरका किसान छटपटीमा छन् । तर, यही बेला नेपाल घुम्न आउने पर्यटकको संख्या भनेको बढेको पाइएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाईमा नेपालमा ७० हजार १ सय ९३ अन्तर्राष्ट्रिय पर्यटक आएका छन्...





