May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

बेलहिया नाकाबाट साढे ८ महिनामा भित्रिए ९४ देशका ५२ हजार बढी पर्यटक

बेलहिया नाकाबाट साढे ८ महिनामा भित्रिए ९४ देशका ५२ हजार बढी पर्यटक

भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यसरी भित्रिने पर्यटकहरुमा सबैभन्दा धेरै श्रीलंकाका छन् । यसपछि थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिण र भियतनामका छन् । अधयागमनको तथ्यांकअनुसार जनवरीमा ६ हजार ७९३, फेब्रुअरीमा १७ हजार ८७१, मार्चमा २० हजार ७२०,…

लुम्बिनीमा फर्कियो पर्यटकको चहलपहल

लुम्बिनीमा फर्कियो पर्यटकको चहलपहल

भैरहवा– मुलुकमा जेन–जी आन्दोलनपछि अवस्था सामान्य बन्दा लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । जनजीवनर पुरानै लयमा फर्किएपछि लुम्बिनीको मायादेवी मन्दिरमा पर्यटक बढेका हुन् । गत शनिबारबाट अवस्था सामान्य भएपछि लुम्बिनीमा स्वदेशी विदेशी पर्यटक, तीर्थालु र उपासक उपासिका बढ्दै गएका हुन् । लुम्बिनी बिकास कोषका अनुसार शुक्रबार फाट्टफुट्ट रूपमा विदेशी पर्यटक…

  • जेनजी प्रदर्शन रोकिएपछि बेलहिया हुँदै भित्रिन थाले पर्यटक

    जेनजी प्रदर्शन रोकिएपछि बेलहिया हुँदै भित्रिन थाले पर्यटक

    भैरहवा– मुलुकमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकाबाट जेनजी आन्दोलन रोकिएपछि पर्यटकहरु आउन सुरु गरेका छन् । बेलहियास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नारायणप्रसाद पाण्डेले कार्यालयमा क्षति नभएकाले नियमित काम भइरहेको बताए । उनकाअनुसार जेनजी आन्दोलनका क्रममा मंगलबार...

  • पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी र गण्डकीका व्यवसयीले हातेमालो गर्नुपर्नेमा जोड

    पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी र गण्डकीका व्यवसयीले हातेमालो गर्नुपर्नेमा जोड

    भैरहवा– पर्यटन व्यवसायीहरुले पर्यटकीय राजधानी पोखरा र विश्व सम्पदास्थल लुम्बिनीको प्रवर्द्धनका लागि दुबै ठाउँका व्यवसायीहरुले हातेमालो गरेर प्रचारप्रसार र प्रवर्द्धनका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी र गण्डकीका व्यवासायीहरुले सरकारले पर्यटन नीतिलाई समयसापेक्षा बनाउनुपर्ने र आन्तरिक तथा बाह्य मुलुकहरुमा...

  • एक महिनाका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

    एक महिनाका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

    बर्दिया– एक महिनाका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द गरिएको छ । निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले वर्षाले क्षति पुर्याएको सडक मर्मत गर्न जिप सफारी रोकिएको हो । पौडेलका अनुसार निकुञ्ज भित्रको करिब १...

  • ‘सरकारले सकेन, निजी क्षेत्रलाई दिएर भए पनि गौतमबुद्ध विमानस्थल संचालन गरौं’

    ‘सरकारले सकेन, निजी क्षेत्रलाई दिएर भए पनि गौतमबुद्ध विमानस्थल संचालन गरौं’

    भैरहवा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि संघर्ष नभई सहजीकरण समिति बनाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । ‘यहाँ गरिने संघर्षले भैरहवामा विमानस्थल किन बनाएको भनेर आलोचना गर्नेलाई बल पुग्छ,’ उनले भने,...

  • कपिलवस्तु संग्रहालय अवलोकन गर्ने बिदेशी दुई गुणा बढे

    कपिलवस्तु संग्रहालय अवलोकन गर्ने बिदेशी दुई गुणा बढे

    कपिलवस्तु– तिलौराकोटस्थित कपिलवस्तु संग्रहालय अवलोकन गर्ने विदेशी दुई गुणा बढेका छन् । अघिल्लो अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सबैभन्दा धेरै थाइल्यान्ड, श्रीलंका र म्यानमारका पर्यटकले संग्राहालय अवलोकन गरेका छन् । संग्राहालयका अनुसार गत आव २०८१–८२ मा सार्क मुलुकका १...