May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

अब, छपियाका माछाका १८ परिकार

अब, छपियाका माछाका १८ परिकार

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सखिया थारु सामुदायिक होमस्टेका अध्यक्ष हरिनारायण थारुले होमस्टेमा आउने पाहुनाहरुलाई माछाका दुई परिकार मात्र बनाएर खुवाउने गरेका थिए । माछा थुप्रै परिकार बन्छन् भन्ने उनलाई थाहा थियो । तर, बनाउन तरिका थाथा थिएन । अब भने उनले माछाका १८ परिकार बनाउन सक्ने भएका छन् । माछाको प्रि–हार्वेष्ट तथा पोष्ट हार्वेष्ट व्यवस्थापन…

अप्रिलमा सवा लाख विदेशी पर्यटक भित्रिए

अप्रिलमा सवा लाख विदेशी पर्यटक भित्रिए

भैरहवा– सन् २०२५ को अप्रिल महिनामा अहिलेसम्मकै धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा एक लाख १६ हजार ४ सय ९० पर्यटक भित्रिएका हुन् । अप्रिल महिनामा विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले जनाएको छ । उक्त महिनामा सबैभन्दा बढी भारतबाट २५ हजार ९ सय ३३, अमेरिकाबाट १० हजार…

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित लगानी डुब्दै

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित लगानी डुब्दै

    भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको निर्माण कार्यमा ४० अर्ब हाराहारी खर्च भइसकेको छ । अहिले पनि विमालस्थल परिसरमा तारबार, नाली, सडक, पार्किङ लगायत निर्माणका काम धमाधम भइरहेका छन् । पूर्वाधार निर्माणको गति हेर्दा दिन प्रतिदिन लगानी बढ्दै छ । तर,...

  • लुम्बिनीको शिरमा रुकुमपूर्व

    लुम्बिनीको शिरमा रुकुमपूर्व

    भैरहवा– लम्बिनी प्रदेशको सबैभन्दा अग्लो ७ हजार २ सय ४६ मिटर उचाइमा रहेको पुथाहिमालको शिरदेखि झण्डै ११ सय मिटरको उचाइमा रहेको पोखराको तातोपानीको मुहानसम्म फैलिएको रुकुमपूर्वलाई नेपाल सरकारको ‘उत्कृष्ट यात्रागन्तव्य’का रुपमा समेत समेत सुचिकृत गरेको छ । विश्वका बौद्धमार्गीहरुको आस्थाको...

  • लुम्बिनीमा बुद्धिष्ट अन्तर्राष्ट्रि ट्राभल्स मार्टको तयारी

    लुम्बिनीमा बुद्धिष्ट अन्तर्राष्ट्रि ट्राभल्स मार्टको तयारी

    भैरहवा– लुम्बिनीमा बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट (बिआईटीएम) हुने भएको छ । आगामी जेष्ठ ९, १० र ११ गते काठमाडौं र लुम्बिनीमा मार्ट हुनेछ । मार्ट संचालनको मोडालिटी विषयमा नेपाल एशोयिसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल...

  • गर्मी छल्न रेसुङ्गा

    गर्मी छल्न रेसुङ्गा

    भैरहवा– तराईकामा गर्मीले अत्याइरहेकाबेला शीतलता खोज्दैं पहाडी जिल्लाका गन्तव्य धाउनेको संख्या धेरै हुन्छ । यसरी गर्मीले अत्तालिएका व्यक्तिका लागि पछिल्लो समय उपयुक्त गन्तव्य बनेको छ गुल्मीको रेसुङ्गा । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रेसुङ्गा गुल्मी सदरमुकाम तम्घासबाट ६ किलोमिटर उकालो...

  • भैरहवामा संचालनमा आयो बुद्ध रिजेन्सी होटल, करिब एक अर्ब लगानी

    भैरहवामा संचालनमा आयो बुद्ध रिजेन्सी होटल, करिब एक अर्ब लगानी

    भैरहवा– रुपन्देहीको भैरहवामा सुविधा सम्पन्न बुद्ध रिजेन्सी प्रालि होटल सञ्चालनमा आएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सामुन्ने अन्तर्राष्ट्रिय स्तरको होटल सञ्चालनमा आएको हो । सिद्धार्थनगर नगरपालिका–४, मा एक बिघा क्षेत्रफलमा निर्माण भएको होटलले गत बैशाख १ गतेबाट सेवा दिन थालेको...