May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

तीन महिने वर्षाबासका लागि लुम्बिनीमा भिक्षुहरू

तीन महिने वर्षाबासका लागि लुम्बिनीमा भिक्षुहरू

भैरहवा– यस वर्ष तीनमहिने वर्षावास बस्नका लागि स्वदेश–बिदेशबाट भिक्षुहरु लुम्बिनी आइपुगेका छन । बुद्धकालीन समयदे भिक्षुहरू कतै नगई विहारमा ध्यान साधना र देशना गरी बस्ने परम्परालाई वर्षावास भनिन्छ । लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, निग्राोधाराम र पश्चिम नवलपरासीको रामग्राममा नेपाली, थाई, म्यानमार र श्रीलंकाका गरी ४३ जना भिक्षु विभिन्न विहारमा वर्षावास बसेका छन् । भिक्षु महासंघका पूर्वअध्यक्ष…

कामदार नपाएपछि होटल तथा रेष्टुराँ सञ्चालक तनावमा

कामदार नपाएपछि होटल तथा रेष्टुराँ सञ्चालक तनावमा

भैरहवा– पर्याप्त कामदार नपाएपछि रुपन्देहीका होटल तथा रेष्टुरेष्टका लगानीकर्ता तनावमा छन् । आवश्यक परेका बेला सिपालु कामदार नपाउने भएपछि त्यसको असर समग्र हस्पिटालिटी क्षेत्रमा परेको उनीहरुको भनाई छ । कामदार टिकाउन जति लगानी गरे पनि प्रतिफल नमिलेको उनीहरुले बताए । यहाँ काम गर्न आउनेले पनि सीप सिक्नमात्र होटल तथा रेष्टुरेन्टको काम रोज्ने गरेको पाइएको छ…

  • लुम्बिनीको पर्यटन प्रवर्द्धन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    लुम्बिनीको पर्यटन प्रवर्द्धन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    भैरहवा– समग्र लुम्बिनी प्रदशेको पर्यटन प्रवद्र्धन माग गर्दै होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशले प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । एमाले पर्यटन विभागले काठमाडौंमा सोमबार आयोजना गरेको छलफलका क्रममा हान लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बुद्धस्थललाई लुम्बिनी प्रदेशका अन्य...

  • रोहिणी नदी सभ्यताको खोज, अनुसन्धान र प्रवर्द्धनका लागि चासो बढ्दै

    रोहिणी नदी सभ्यताको खोज, अनुसन्धान र प्रवर्द्धनका लागि चासो बढ्दै

    भैरहवा– रुपन्देहीको देवदह हुँदै दक्षिणतर्फ बग्ने रोहिणी नदी महामानव बुद्धको इतिहाससँग जोडिएकाले उक्त नदी किनार क्षेत्रलाई ‘रोहीणी सभ्यता’ को रुपमा संरक्षण र बिकास गरेर पर्यटकीय गन्तब्य बनाउने वारे चासो बढ्न थालेको छ । रोहिणी नदी सभ्यताको खोज, अनुशन्धान र प्रवर्द्धनका...

  • बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ३६ करोड १३ लाखको बजेट

    बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ३६ करोड १३ लाखको बजेट

    बुटवल– शिक्षा, सवास्थ्य, पर्यटन, पूर्वाधार विकास लगायतका विषयलाई प्राथमिकतामा राख्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–२०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले...

  • पर्यटकलाई घरमै बास, आँगनको जंगलमा सफारी

    पर्यटकलाई घरमै बास, आँगनको जंगलमा सफारी

    भैरहवा– बर्दियाको मधुवन–१, का ३० वर्षीय गोविन्द थारुलाई साँझ बिहान छाक जुटाउन समस्या छैन । उनी अहिले स्वनिर्भर बनेका छन् । ढुक्कसाथ पर्यटन प्रवद्र्धन र वन संरक्षणबारे चेतना फैलाउँदै छन् । त्यसको कारण हो, होमस्टे र पर्यटक पथ प्रदर्शन ।...

  • होटल ब्यवसायी संघ रूपन्देहीको अध्यक्षमा खनाल

    होटल ब्यवसायी संघ रूपन्देहीको अध्यक्षमा खनाल

    बुटवल– होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा...

  • समाजवादी प्रेस संगठन रूपन्देहीद्वारा बुटवलमा दुईदिने पर्यटन पत्रकारिता कार्यशाला

    समाजवादी प्रेस संगठन रूपन्देहीद्वारा बुटवलमा दुईदिने पर्यटन पत्रकारिता कार्यशाला

    बुटवल– बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले पर्यटन पत्रकारिता क्षमता अभिबृद्धि कार्यशाला गरेको छ । तीन तहकै सरकारले पर्यटनमार्फत समृद्धिको यात्रामा जाने नीति लिएको अवस्थामा पत्रकारिता क्षेत्रले उठाउनुपर्ने मुद्दाका सवालमा अन्तरक्रियात्मक रुपमा कार्यशाला गरिएको हो । कार्यशालाको उद्घाटनसत्रमा...

  • भैरहवामा धमाधम तारे होटल

    भैरहवामा धमाधम तारे होटल

    भैरहवा– रुपन्देहीको बुटवल–बेलहिया व्यापारिक मार्ग र भैरहवा–लुम्बिनी सडक आसपास स्तरीय होटलको संख्या बृद्धि भइरहेको छ । भैरहवाको बुद्धचोकदेखि बेलहियासम्म घरैपिच्छे होटल सञ्चालनमा छन् । त्यस्तै बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म धमाधम होटल सञ्चालन हुने क्रम जारी छ । बुद्धचोकदेखि विमानस्थलसम्म एक...