May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

लुम्बिनीलाई बौद्धमार्गी र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउनुपर्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनीलाई बौद्धमार्गी र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउनुपर्छ: मुख्यमन्त्री आचार्य

भैरहवा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टले लुम्बिनीसँगै समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । आइतबार तेस्रो बौद्ध अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टकाे भैरहवामा आयायाेजित समापन समाराेहमा बाेल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ‘लुम्बिनी…

लुम्बिनीसहितका गन्तव्यको प्रवर्द्धन गर्न ‘अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट’

लुम्बिनीसहितका गन्तव्यको प्रवर्द्धन गर्न ‘अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट’

भैरहवा– तेस्रो संस्करणको अन्तर्राष्ट्रिय बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) को तयारी पूरा भएको छ । यही जेठ ९ देखि ११ गतेसम्म नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को संयोजक र नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा ट्राभल मार्ट हुँदैछ । शुक्रबार मार्टको काठमाडौंमा उद्घाटन हुँदैछ । समापन भने लुम्बिनीमा हुनेछ…

  • लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

    लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

    दाङ– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–२०८३ को नीति तथा कार्यक्रम ल्याएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा...

  • लुम्बिनीमा पहिलोपटक पुरातात्विक वस्तुको संरक्षण प्रयोगशाला

    लुम्बिनीमा पहिलोपटक पुरातात्विक वस्तुको संरक्षण प्रयोगशाला

    भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी संग्रहालयमा संरक्षण प्रयोगशाला (कन्जरभेसन ल्याब) संचालनमा आएको छ । बुद्ध जीवनीसँग सम्बन्धित सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिको संरक्षण, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले संरक्षण प्रयोगशाला संचालनमा ल्याइएको हो । नेपालस्थित अमेरिकी दूतावासअन्तर्गत रहेको संस्कृति...

  • नाकामा फरक-फरक रुट परमिट व्यवस्थाले व्यवसाय प्रभावितः होटल संघ

    नाकामा फरक-फरक रुट परमिट व्यवस्थाले व्यवसाय प्रभावितः होटल संघ

    भैरहवा– सिद्धार्थ होटल संघ नेपाल (शान) ले रुपन्देही लगायत पश्चिम नवलपरासी र कपिलवस्तुका नाकामा भारतीय पर्यटकका लागि फरक–फरक दिइँदै आएको रुट परमिट व्यवस्थाले भैरहवा र आसपास क्षेत्रको पर्यटन व्यवसाय प्रभावित बनेको जनाएको छ । सरकारले ८० किलोमिटर सिमानामा ५ वटा...

  • बुद्धजयन्तीका लागि लुम्बिनी सिंगारियो

    बुद्धजयन्तीका लागि लुम्बिनी सिंगारियो

    भैरहवा– पच्चिस सय ६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको पूर्व सन्ध्यामा बुद्ध जन्मस्थल सिंगारिएको छ । बुद्ध जयन्तीका लागि मायादेवी मन्दिर परिसरसँगै मोनाष्ट्री जोन र आसपास क्षेत्र सरसफाई गरेर चिटिक्क तुल्याइएको छ । मायादेवी मन्दिरलाई बिजुली वत्तीले रंगीचंगी बनाइएको छ...

  • संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

    संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

    पाल्पा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् । पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को शुक्रबार उद्घाटन...

  • ‘आकाशको फल, आँखातरी मर’ जस्तै भयो गौतमबुद्ध विमानस्थल

    ‘आकाशको फल, आँखातरी मर’ जस्तै भयो गौतमबुद्ध विमानस्थल

    भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै निजी क्षेत्रबाट पटक–पटक मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना र आन्दोलनका कार्यक्रम हुँदै आएका छन् । तर, सरकारले सुनेर पनि नसुनेझै गरिरहेको छ । यसले गर्दा विमानस्थललाई लक्षित गरेर लगानी गरेका...