June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

मर्चवारबासीको पीडाः डुंगा चलाउन एसएसबीले रोक्यो, ट्युवमा जोखिम मोलेर नदी वारपार

मर्चवारबासीको पीडाः डुंगा चलाउन एसएसबीले रोक्यो, ट्युवमा जोखिम मोलेर नदी वारपार

भैरहवा– दूरी नजिक भएपछि रुपन्देहीको मर्चवारका स्थानीय बासिन्दा भैरहवा, बुटवल भन्दा भारतीय बजारमा किनमेलका लागि पुग्छन् । तर, सीमा क्षेत्रमा रहेको डण्डा नदी यहाँका बासिन्दाको तगारो बन्दै आएको छ । नदीमा पुल छैन । जसले गर्दा लामो समयदेखि स्थानीयले डुंगामार्फत नेपाल–भारत आउजाउ गर्छन् । भदौयता भने भारतीय सीमा सुरक्षा बल एसएसबीले डुंगा संचालनमा रोक लगाएपछि…

झाँडीले ढाक्यो सेज

झाँडीले ढाक्यो सेज

भैरहवा- वर्खासँगै भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) झाँडीले ढाकेको छ । झाँडी फडानीमा बेवास्ता गरिएको छ । बजेट अभाव देखाउँदै विशेष आर्थिक क्षेत्र प्राधिकरणले झाँडी फडानी नगरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले बजेट अभावकै कारण झाँडी फडानीमा समस्या भएको बताए । ‘पर्याप्त बजेट नहुँदा भवन मर्मतका काम पनि बाँकी छन्’, उनले भने, ‘उद्योगीसँग…

  • बिन्द्रावतीको घर बनाउने सपना

    बिन्द्रावतीको घर बनाउने सपना

    परासी– पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाा–६, राजाबारीकी ३५ वर्षीया बिन्द्रावती गुप्ता एकल महिला हुन् । उनीमाथि जिम्मेवारीको भारी छ । अहिले दुई सन्तानको पठनपाठनका साथै घरायसी जिम्मेवारी छ । सानो जमिनको टुक्रामा झुप्रो छ । खपटाले छाएको त्यहीँ झुप्रो पनि चुहिन्छ...

  • बाघ दिवसको रौनक (फोटोफिचर)

    बाघ दिवसको रौनक (फोटोफिचर)

    बर्दिया– विश्व बाघ दिवस–२०२३ मनाइएको छ । बाघको शालिकमा पुजाआज, र्यालीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बर्दियामा पनि दिवस धुमधामका साथ मनाइएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारास्थित बाघचोकमा शनिबार बाघको विशेष पुजा...

  • लुम्बिनी केबलकारमा पर्यटकको आकर्षण

    लुम्बिनी केबलकारमा पर्यटकको आकर्षण

    भैरहवा- लम्बिनी केबलकारमा पर्यटकको आकर्षण बढेको छ । पछिल्लो समय स्वदेशी तथा भारतीय पर्यटक अत्यधिक मात्रामा केबलकार चढ्न गइरहेका छन् । रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोडेर बनाइएको केबलकार संचालनमा आएको एक महिनामै ३० हजार बढी पर्यटक त्यहाँ पुगेको...

  • दुर्लभ सारसको बथान (फोटोफिचर)

    दुर्लभ सारसको बथान (फोटोफिचर)

    मर्चवार– दुर्लभ पन्छी सारस पछिल्लो समय रुपन्देहीका विभिन्न ठाउँमा समूहमा देखिन थालेका छन् । नेपालमा सबैभन्दा बढी सारस पाइने क्षेत्र लुम्बिनी हो । दुर्लभ पन्छी सारस लुम्बिनीका आसपासमा समूह बनाएर आहारको खोजी गर्दै हिंडिरहेको पाइन्छ । बुधबार जिल्लाको मायादेवी गाउँपालिका–६,...

  • सुस्ताका दुःख उस्तै

    सुस्ताका दुःख उस्तै

    परासी– पश्चिम नवलपरासीस्थित सुस्ता मुलुकमा दुःखको उदाहरण बनेको छ । धेरै सरकार फेरिए, त्यति नै धेरै सुस्ताका बासिन्दाले आश्वासन पाए । तर, उनीहरुले सुख कहिल्यै पाएनन् । तत्कालीन राजा महेन्द्रले २०२२ सालमा सुस्तामा ४ सय परिवारको बस्ती बसाए । सीमा...

  • तारको जालोमा घेरिएको सिद्धार्थनगरको सौन्दर्यता (फोटो फिचर)

    तारको जालोमा घेरिएको सिद्धार्थनगरको सौन्दर्यता (फोटो फिचर)

    भैरहवा– सहरको सौन्दर्यता जरुरी छ । तर, व्यवस्थित गर्न नसक्दा यसले सहरको सौन्दर्यता कुरुप बनाउँछ । ठीक यही भएको छ, मुलुककै पूरानो मध्यको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा । जनप्रतिनिधि कुर्सीमा आसीन छन्, उनीहरुलाई सौन्दर्यता राख्न कुनै ध्यान छैन । इन्टरनेट सेवा...

  • लुम्बिनीमा बुद्ध जयन्तीको रौनक (फोटो फिचर)

    लुम्बिनीमा बुद्ध जयन्तीको रौनक (फोटो फिचर)

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीका शुक्रबार विशेष कार्यक्रम गरी बुद्ध जयन्ती एवं लुम्बिनी दिवस–२०८० मनाइएको छ । हप्तादिन देखि बुद्ध जयन्तीका लागि लुम्बिनीलाई सिंगार्ने काम भएको थियो । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोह गरेर बुद्ध जयन्ती मनाइएको हो...