June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

पौरखी दाजुभाइ, बाख्रापालन गरेरै हाइहाई

पौरखी दाजुभाइ, बाख्रापालन गरेरै हाइहाई

भैरहवा– रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, बेताहानीका संदीप खनालले २०७३ बाट बाख्रा पालन सुरु गरे । सफ्टवेयर कम्पनीको जागिर छाडेर बाख्रा पालन गर्दा परिवारले मात्रै होइन, छरछिमेक र आफन्त सबैले ‘धेरै पढेर बुद्धि बिग्रिएछ’ भन्न थाले । तर, उनमा कत्ति पनि बिचलन आएन । उनलाई त्यसबेला सीएस पढीरहेका भाइ संजय खनालले मात्रै साथ दिएका थिए । संजयले…

एक अर्बमा च्याउ खेती, भारतीय च्याउ प्रतिस्थापन गर्ने लक्ष्य तर चुनौती

एक अर्बमा च्याउ खेती, भारतीय च्याउ प्रतिस्थापन गर्ने लक्ष्य तर चुनौती

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा रहेको अष्ट्रिच नेपाल प्रालिले व्यवसायिक च्याउ खेती गरिरहेको छ । एक अर्ब लगानीमा च्याउ खेती सुरु गरिएको संचालकले बताएका छन् । प्रालिले ४५ वटा कक्षमा वातानुकुलित प्रणाली जडान गरेर च्याउ फार्म संचालनमा ल्याएको हो । फार्मको दैनिक १० टन च्याउ उत्पादन गर्ने क्षमता छ । फार्मले दैनिक आयात भइरहेको भारतीय…

  • छहारी पाउनै मुस्किल

    छहारी पाउनै मुस्किल

    भैरहवा- सात–आठ बर्ष अघिसम्म भैरहवादेखि बेलहिया जाने राजमार्गको छेउमा ठूला रुख थिए । यसले हरियालीसँगै छहारी पनि दिएको थियो । अहिले राजमार्गको छेउमा स–साना विरुवा भए पनि ठूला रुख छैनन् । निर्माणाधिन छ लेनको सडक निर्माणका क्रममा सबै रुख काटिए...

  • जिल्ला प्रशासनमा सेवाग्राहीको थेगिनसक्नु भिड

    जिल्ला प्रशासनमा सेवाग्राहीको थेगिनसक्नु भिड

    भैरहवा– कार्यालय समयमा भैरहवास्थित जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको परिसरमा पुग्ने हो भने थेगिनसक्नुको सेवाग्राहीको भिड देखिन्छ । बयस्क महिला, पुरुष, युवा–युवती, किशोर–किशोरी, बालबालिका र बृद्ध उमेर सबै समूहका सेवाग्राही यहाँ देखिन्छन् । सेवाग्राहीको लाइन छिचोलेर अघि बढ्न पनि धौ–धौ पर्छ...

  • लयमा फर्किंदै अष्ट्रिच व्यवसाय

    लयमा फर्किंदै अष्ट्रिच व्यवसाय

    भैरहवा– १५ वर्ष अघि रुपन्देहीका किसान सीपी शर्माले अष्ट्रेलियाबाट माउ चरा लिएर नेपालमै पहिलोपल्ट व्यवसायिक अष्ट्रिच पालन सुरु गरे । शर्माको लगानी रहेको अष्ट्रिच नेपाल प्रालिले जिल्लाको तिलोत्तमा–१७, मुडियारीमा अष्ट्रिच पालन गर्दै आएको छ । बीस विगाह क्षेत्रफलमा फैलिएको फार्म...

  • भैरहवामा माइक्रो बस दुर्घटना, पाँच घाइते

    भैरहवामा माइक्रो बस दुर्घटना, पाँच घाइते

    भैरहवा– रुपन्देहीको भैरहवास्थित नयाँ सडकमा बुधबार बिहान माइक्रो बस दुर्घटना भएको छ । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३६६० बस दुर्घटना हुँदा चालक, सहचालक र तीन यात्रुसहित पाँच जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । भैरहवास्थित बसपार्कबाट बुटवलका...

  • झाडीको बीचमै वृक्षारोपण

    झाडीको बीचमै वृक्षारोपण

    भैरहवा– सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर प्रचार–प्रसार गरिरहँदा ‘ब्युटिफूल सहर’ बनाउने नारा दिएका थिए । उनी आफ्ना प्रत्येक कार्यक्रममा हराभरा र व्युटिफूल (सुन्दर) भैरहवाको कुरा गर्छन् । जसरी हुन्छ, व्यवस्थित र सुन्दर सहर निर्माण...

  • वर्षौंदेखि चुहिँदै मायादेवी मन्दिर, जोखिममा प्राचीन भग्नावषेश

    वर्षौंदेखि चुहिँदै मायादेवी मन्दिर, जोखिममा प्राचीन भग्नावषेश

    भैरहवा– लुम्बिनीस्थित मायादेवी मन्दिर चुहिएपछि यहाँ रहेका पुरातात्विक वस्तुहरु नासिँदै जाने खतरा बढेको छ । वर्खाको समयमा मन्दिर चुहिन थालेको वर्षौं भइसकेको छ । मर्मतसम्भार गर्दा समेत पानी चुहिन नरोकिएपछि प्राचीन संरचना मक्किने, ढुसी लाग्ने, खिइने, धुलो बन्ने गरेका छन्...

  • भैरहवामा उपभोक्तामाथि खेलवाड गर्नेलाई ठाउँका ठाउँ कारबाही

    भैरहवामा उपभोक्तामाथि खेलवाड गर्नेलाई ठाउँका ठाउँ कारबाही

    भैरहवा– बजार अनुगमनका क्रममा उपभोक्ताको हीतविपरीत गुणस्तरहीन, म्याद गुज्रिएका सामान विक्रीवितरण गरेको र विलविजग समेत प्रयोग नगरेको पाइएपछि भैरहवाका ८ व्यवसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य...