भैरहवामा पाँच दलीय गठबन्धनको चुनावी सभा (फोटोफिचर)
भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले मुलुकबाट गरिबी हटाउने पाँच दलीय गठबन्धनको संकल्प भएको बताएका छन् । उनले मुलुकलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा सम्पन्न गराएर आर्थिक समृद्धिको मार्गतर्फ अघि बढाए गरिबी पनि स्वत हट्दै जाने जनाए । पाँच दलीय गठबन्धनले बिहीबार...





