June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

साउनको आज अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो (फोटोफिचर)

साउनको आज अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो (फोटोफिचर)

भैरहवा– साउन महिनाको अन्तिम सोमबार आज शिवालयहरुमा भक्तजनहरुको भीडभाड छ । सौरमास अनुसार आज साउनको अन्तिम सोमबार हो । देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो छ । वर्तालुहरु बिहान सबेरदेखि नै शिवालयमा पुजाआजाका लागि पुगेका छन् । रुपन्देहीसहित लुम्बिनी प्रदेशका शिवालयमा भक्ताजनको बाक्लो उपस्थिति छ । भैरहवाको शिव मन्दिर, बुटवलको सिद्धबाबा, पर्रोहाधाम, दाङ, नेपालगंज, बर्दिया, कपिलवस्तु…

विश्वको उत्कृष्ट गन्तव्य बर्दियाको ‘बुरहान’का विशेषता कस्ता छन् ?

विश्वको उत्कृष्ट गन्तव्य बर्दियाको ‘बुरहान’का विशेषता कस्ता छन् ?

बर्दिया– बर्दियाको मधुवन नगरपालिका–१, डाँडागाउँस्थित बुरहान वाइल्डरनेस क्याम्प विश्वका एक सय उत्कृष्ट गन्तव्यको सूचीमा परेपछि उक्त रिसोर्टका बारेमा सोधीखोजी बढेको छ । धेरैले बुरहान रिसोर्टले प्रदान गर्ने सेवासुविधाबारे चासो दिएको पाइन्छ । जंगलबीच खुला चौरमा टेन्ट र ट्री हाउस (रुख घर) मा बसोबास गराइने रिसोर्ट स्वदेशी मात्र नभएर बिदेशीको समेत चासोको विषय भएको छ ।…

  • सारस: शान्ति र प्रेमको प्रतीक

    सारस: शान्ति र प्रेमको प्रतीक

    भैरहवा– सारस दुर्लभ पन्छी हो । तर, रुपन्देहीका विभिन्न ठाउँमा कयौं जोडी सारस देखिरहन्छन् । कहिले समूहमा देखिने सारस प्रायः जोडिमा देखिन्छन् । नेपालमा सबैभन्दा बढी सारस पाइने क्षेत्र लुम्बिनी हो । दुर्लभ पन्छी सारस लुम्बिनीका आसपासमा समूह बनाएर आहारको...

  • धमाधम बन्दैछन् देउखुरीमा मन्त्रालयका भवन (फोटोफिचर)

    धमाधम बन्दैछन् देउखुरीमा मन्त्रालयका भवन (फोटोफिचर)

    भैरहवा– लुम्बिनी सरकारले प्रदेश राजधानी दाङको राप्ती उपत्यकास्थित देउखुरीमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालयका भवनमध्ये पहिलो चरणमा ९ वटाको काम भइरहेको छ भने ३ वटाको सुरु हुने क्रममा छ । अहिले ९...

  • पानी पर्ने वित्तिकै बुटवल डुवानमा (फोटो फिचर)

    पानी पर्ने वित्तिकै बुटवल डुवानमा (फोटो फिचर)

    बुटवल– लामो समय खडेरी झेलेको रुपन्देहीमा बुधबार बिहान वर्षा भएको छ । वर्षाको केन्द्र भने आर्थिक नगरी बुटवल बनेको छ । तर, लामो पर्खाइपछि झरी पर्दा बुटवलबासीलाई भने सास्ती मिलेको छ । बिहान करिब दुई घण्टा परेको पानीले बुटवल चुर्लुम्म...

  • लुम्बिनीमा यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटो फिचर)

    लुम्बिनीमा यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटो फिचर)

    भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । १०औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगाभ्यास गरी दिवस मनाइएको छ । हरेक वर्ष जुन २१ गते दिवस मनाइन्छ । गत वर्षदेखि भारतीय राजदुतावास र लुम्बिनी विकास कोषसहितका संस्थाहरुको आयोजनामा लुम्बिनी...

  • भैरहवामा एमाले रूपन्देही जिल्ला अधिवेशनको रौनक (फोटो फिचर)

    भैरहवामा एमाले रूपन्देही जिल्ला अधिवेशनको रौनक (फोटो फिचर)

    भैरहवा– नेपाल कम्युनिष्ट पाटी (एमाले), रुपन्देहीको १०औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्घाटन भने केही समयमा हुँदैछ । एमाले केन्द्रीय कमिटी उपाध्याक्ष विष्णुप्रसाद पौडेलले अधिवेशनको उद्घाटन गर्दैछन्...

  • गौतमुद्ध विमानस्थलमा पूर्णआपतकालीन अभ्यास (फोटो फिचर)

    गौतमुद्ध विमानस्थलमा पूर्णआपतकालीन अभ्यास (फोटो फिचर)

    भैरहवा– दुर्घटना पूर्वतयारी स्वरुप यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पूर्ण आपतकालीन अभ्यास गरिएको छ । जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र नागरिक सरोकारवालाको सहभागितामा दुई वर्षको अन्तरमा यस्तो अभ्यास गरिएको हो । पूर्ण आपतकालीन अभ्यासलाई वास्तविक तुल्याउन विमानस्थलमा रहेको पूरानोे विमानमा आगलागी...

  • बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा (फोटो फिचर)

    बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा (फोटो फिचर)

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ । २५६८औं बुद्धजयन्तीका अवसरमा बिहीबार पदयात्रा गरिएको हो । मायादेवी मन्दिरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म पदयात्रा गरिएको हो । भिक्षु भिक्षुणीहरु, गुरुलामा, स्थानीय, विकास कोषका कर्मचारी, पर्यटक लगायतकको सहभागितामा शान्ति पदयात्रा गरिएको हो...