June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

तयार हुँदै सुन्दर दरखसवा पार्क (फोटो फिचर)

तयार हुँदै सुन्दर दरखसवा पार्क (फोटो फिचर)

भैरहवा– यहाँस्थित सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ३ मा सुन्दर र आकर्षक पार्क बनाइरहेको छ । डण्डा नदी किनारको खाडललाई पुरेर पालिकाले आकर्षक दरखसवा पार्क बनाइरहेको हो । निर्माण सम्पन्न भएपछि यो भैरहवाकै पहिलो र आकर्षक पार्क हुने छ । भैरहवामा खुल्ला ठाउँ भए पनि सार्वजनिक जमिन नहुँदा स्थानीय, प्रदेश र संघ सरकारले लगानी गर्न चाहेर…

लुम्बिनीमा विदेशी पर्यटक आगमन उत्साहजनक

लुम्बिनीमा विदेशी पर्यटक आगमन उत्साहजनक

लुम्बिनी– लामो समय सुनसान रहेको लुम्बिनी पछिल्ला दिनमा गुल्जार बन्दै गएको छ । पर्यटक आगमन राम्रो भएपछि लुम्बिनी गुल्जार बन्दै गएको हो । लुम्बिनीमा पछिल्लो समय ठूला कार्यक्रम पनि आयोजना भएका छन् । जसले धार्मिक, विदेशी र आन्तरिक पर्यटनको चहलपहल बढेको छ । अघिल्लो महिना लुम्बिनीमा रामकथा वाचन भएको थियो । भारतका प्रख्यात आत्यात्मिक गुरु…

  • सिद्धार्थ उद्योग बाणिज्य संघमा निर्वाचनको रौनक [फोटोफिचर]

    सिद्धार्थ उद्योग बाणिज्य संघमा निर्वाचनको रौनक [फोटोफिचर]

    भैरहवा– आगामी दुई वर्षे कार्यकालका लागि निजी क्षेत्रको छाता संस्था सिद्धार्थ उद्योग बाणिज्यको संघको नेतृत्व चयनका लागि आज निर्वाचन भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । उद्योगी–व्यवसायीको नेतृत्व चुन्नका लागि बिहानैदेखि मतदाता लाइनमा बसेर मतदान गरिरहेका...

  • सिद्धार्थ बिजनेश ग्रुपको लोभलाग्दो व्यवसायिक छलाङ

    सिद्धार्थ बिजनेश ग्रुपको लोभलाग्दो व्यवसायिक छलाङ

    भैरहवा– व्यवसाय सुरु गरेको साढे दुई दशकमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले व्यवसायिकरुपमा छलाङ मारेको छ । भ्रमण वर्ष सन् १९९८ अर्थात् बि.सं. २०५४ को सन्दर्भ पारेर कैलालीको टिकापुरमा सानो ग्रामीण स्तरको खाजा पसलबाट प्रालिका संस्थापक अध्यक्ष चिन्तामणि (लक्ष्मण)...

  • प्रेमको प्रतीक रानीमहल

    प्रेमको प्रतीक रानीमहल

    पाल्पा–  प्रेमको प्रतीक नेपालको एक मात्र  दरबार जुन राजा खड्ग शमशेरले रानी तेज कुमारी को सम्झनामा बनाइदिएका थिए । कहाँ होला यो ?, को को पुग्नु भएको छ ? रानीमहल भनेर चिनिने यो प्रतीक १०० औँ वर्ष देखी कालीगण्डकी किनारको एक चट्टानमा अवस्थित छ ।  विक्रम सम्वत् १९५० मा पाल्पा गौँडाका तैनाथवाला खड्ग शमशेरले आफ्नी...

  • रोहिणी नदी किनारमा देखिएका चील (तस्बीरहरू)

    रोहिणी नदी किनारमा देखिएका चील (तस्बीरहरू)

    भैरहवा– रुपन्देहीको रोहीणी नदी किनारमा एकै समूहमा सयौं चील देखिएका छन् । रोहिणी गाउँपालिका वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुल छेउमा चील देखिएका हुन् । अस्तित्वमा रहेका विभिन्न प्रजातिका चराहरुमध्ये सबैभन्दा मांसाहारी मानिने चील एक ठाउँमा देखिनु सुखद्...

  • जोखिम मोलेर सेल्फी

    जोखिम मोलेर सेल्फी

    भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका मैनहियास्थित वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुलमा सेल्फी खिच्दै युवाहरु । हुनसक्ने दुर्घटनाको जोखिमलाई बेवास्ता गर्दै युवाहरुले पुलको माथिल्लो लठ्ठामा बसेर सेल्फी खिचिरहेका छन् । दुई वडा जोड्न रोहिणी नदीमाथि पुल निर्माण भएपछि स्थानीयलाई...

  • मर्चवारका ५० परिवारलाई रोटरीद्वारा न्यानो कपडा वितरण

    मर्चवारका ५० परिवारलाई रोटरीद्वारा न्यानो कपडा वितरण

    भैरहवा– साढे दुई दशकदेखि रुपन्देहीमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जिल्लाको मर्चवारस्थित एक गाउँका जेष्ठ नागरिक एवं गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको समन्वयमा क्लबले बुधबार...