June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

छठपर्वः उदाउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)

छठपर्वः उदाउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)

भैरहवा– उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ । छठ पर्वको अन्तिम दिन आज बिहान श्रद्धालु भक्तजनले उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन् । आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरूले छठ पर्वको समापन गरेका छन् । खासगरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाउने गरिन्छ । पछिल्लो समय छठ…

लुम्बिनीमा मोन्लम पुजाको रौनक

लुम्बिनीमा मोन्लम पुजाको रौनक

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा मोन्लम अर्थात् विश्व शान्ति पुजाले रौनकता छाएको छ । विहिबारदेखि शुरु पुजा तीन दिन चल्ने छ । भगवान् बुद्धको धर्म दुई मुख्य धारमा विकसित हुँदै आएको छ । थेरवादी धार र महायानी धार । महायानी धारमा हिमाली बौद्ध परम्परा र नेवारी बौद्ध परम्परा चलेका छन् । हिमाली बौद्ध परम्पराअन्तर्गत सयौं पर्व,…

  • बीस तस्बिरमा हेरौं राष्ट्रसंघका महासचिव गुटेरेसको लुम्बिनी भ्रमण

    बीस तस्बिरमा हेरौं राष्ट्रसंघका महासचिव गुटेरेसको लुम्बिनी भ्रमण

    लुम्बिनी– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । मंगलबार पोखराबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएर र त्यहाँबाट हेलिकोप्टरमा बिहान साढे १० बजे लुम्बिनी पुगेका थिए । लुम्बिनीमा ओर्लिएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री दाहाल, लुम्बिनी विकास कोषका...

  • भैरहवामा रोटरी हाफ म्याराथनको रौनक (फोटो फिचर)

    भैरहवामा रोटरी हाफ म्याराथनको रौनक (फोटो फिचर)

    भैरहवा– ‘आजै पोलियो उन्मुलन गरौं’ भन्ने मूल नारासाथ भैरहवामा माया रोटरी हाफ म्याराथन–२०२३ सम्पन्न भएको छ । शनिबार रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाको आयोजना तथा रोटरी क्लव अफ सेन्ट्रल बुटवल...

  • सडक नै गोठ बनेपछि…

    सडक नै गोठ बनेपछि…

    भैरहवा– स्थल र हवाई नाकाको सहर भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार । सिमावर्ती सहर भएर सयौं पर्यटक मुलुक भित्रिने र बाहिरिने गर्छन् । डेढ वर्षयता भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि होटल र रेष्टुराँमा लगानी बढ्दो छ । सहरलाई...

  • भैरहवामा मोहम्मद जयन्तीको उत्सव (फोटो फिचर)

    भैरहवामा मोहम्मद जयन्तीको उत्सव (फोटो फिचर)

    भैरहवा– इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (सं) को आज (बिहीबार) १४९८ औं जन्मदिन । यस अवसरमा इस्लाम धर्मावलम्बीले उत्सव मनाएका छन् । आफ्ना धर्मका प्रवर्तक मोहम्मदको सम्झनामा विभिन्न कार्यक्रम गरेका छन् भने शुभकामना आदानप्रदान गरेका छन् । भैरहवामा ठाउँठाउँबाट...

  • बसन्तपुर डाँडामा जीपलाइन सरर

    बसन्तपुर डाँडामा जीपलाइन सरर

    बुटवल– लुम्बिनी केबलकारको टप स्टेशन बसन्तपुर डाँडामा जीपलाइन सञ्चालनमा ल्याएएको छ । बुटवल हिल्स्ले संचालनमा ल्याएको केबलकारको टप स्टेशनमा साहसिक खेल जीप लाइन संचालन आएपछि युवापुस्ताको आकर्षण बढेको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित...

  • लुम्बिनी सरकारले यसरी मनायो संविधान दिवस (फोटोफिचर)

    लुम्बिनी सरकारले यसरी मनायो संविधान दिवस (फोटोफिचर)

    दाङ– लुम्बिनी प्रदेश सरकारले विशेष समारोह आयोजना गरी संविधन दिवस बनाएको छ । ८ वर्ष अघि २०७२ असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो । त्यसयता हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आयोजनामा...

  • शिवालयमा भक्तजनको घुइँचो

    शिवालयमा भक्तजनको घुइँचो

    भैरहवा– हरितालिक तीज पर्वका अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहाननैदेखि भक्तजन लाइनमा बसेर पुजाआजा गरिरहेका छन् । भैरहवास्थित शिव मन्तिर, बुटवल लगायत लुम्बिनी प्रदेशका शिवालयमा भक्ताजन पुगेका छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका पर्व आज...