June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

छठ पर्वको रौनक (फोटो फिचर)

छठ पर्वको रौनक (फोटो फिचर)

भैरहवा– छठ पर्वको मुख्य दिन आज रौनकता छाएको छ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर छठ पर्व मनाइएको छ । भैरहवाको गल्लामण्डीमा रहेका तीनवटा छठ पोखरीमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । यस्ता सिद्धार्थनगर–५ मा रहेको कालीभक्ति गणको छठ पोखरी, मर्चवार, लुम्बिनी, रोहिणीका छठ पोखरीमा पनि उस्तै घुइँचो छ । वर्त बसेका…

लुम्बिनीमा पर्यटक (फोटो फिचर)

लुम्बिनीमा पर्यटक (फोटो फिचर)

बुद्व जन्मस्थल लुम्बिनीमा बिहीबार बिहानको दृश्य । पछिल्लो समय लुम्बिनीमा भारत तथा तेस्रो मुलुकका धार्मिक तीर्थयात्री तथा अन्य पर्यटकहरूको आवागमनमा बृद्वि भइरहेको छ । सबै तस्बिरः विनोद परियार

  • विश्व सम्पदा सूचिमा सूचिकृत तयारीमा रहेको तिलौराकोट (तस्बिरहरू)

    विश्व सम्पदा सूचिमा सूचिकृत तयारीमा रहेको तिलौराकोट (तस्बिरहरू)

    भैरहवा– कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्ने अन्तिम तयारी छ । तिलौराकोट बुद्धले बाल्यकाल बिताएको भूमि हो । यो २५ सय वर्षअघिको गणराज्य पनि हो । यहाँ बुद्धले २९ वर्ष बिताएका थिए । कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटरको दूरीमा...

  • थारु भेषभुषा चित्रण गरिएको संग्रहालय (फोटो फिचर)

    थारु भेषभुषा चित्रण गरिएको संग्रहालय (फोटो फिचर)

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको दंगिशरण गाउँपालिका–३ चखौरास्थित थारु सांस्कृतिक संग्राहलयको अवलोकन गरेका छन् । पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रितिरिवाज, भेषभुषासहित परम्परागत रुपमा प्रयोग हुँदै आएका तर, हाल लोप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको...

  • संविधान दिवसमा भैरहवामा झण्डोत्तलन र प्रभातफेरि (फोटो फिचर)

    संविधान दिवसमा भैरहवामा झण्डोत्तलन र प्रभातफेरि (फोटो फिचर)

    भैरहवा– संविधान दिवस–२०८१ को अवसरमा भैरहवामा झण्डोत्तलन र प्रभातफेरि कार्यक्रम गरिएको छ । सिद्धार्थनगर–१ बेलहियामा झण्डोत्तलन गरी त्यहाँबाट भैरहवास्थित देवकोटाचोकसम्म प्रभातफेरि कार्यक्रम गरिएको छ । जिल्लास्तरीय कार्यक्रम आयोजक समिति, रुपन्देहीको आयोजनामा बिहीबार बाजागाजा र राष्ट्रिय झण्डासहित निकालिएको प्रभातफेरि कार्यक्रममा स्थानीय...

  • आहा ! मनमोहक लुम्बिनी

    आहा ! मनमोहक लुम्बिनी

    लुम्बिनी– शान्ति र अहिंसाका प्रतीक बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने हरेक व्यक्तिको चाहना हुन्छ । विश्का करोडौं बौद्धमार्गीसहित शान्तिको खोजीमा रहेका जो कोही शान्ति भूमि लुम्बिनी पुग्दा आनन्दित र शान्तिको महसुस गर्छन् । लुम्बिनीमा मायादेवी मन्दिरसँगै दर्जन बढी मुलुकले बनाएका आकर्षक...

  • राष्ट्रपति पौडेलद्वारा पाल्पामा भगवती जात्राको पुजाआजा र अवलोकन

    राष्ट्रपति पौडेलद्वारा पाल्पामा भगवती जात्राको पुजाआजा र अवलोकन

    पाल्पा– राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पामा पुगेर भगवती जात्राको पुजाआजा र अवलोकन गरेका छन् । ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार राष्ट्रपति पौडेल पाल्पा पुगेका हुन् । राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । त्यसपछि...