June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरु (फोटो फिचर)

लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरु (फोटो फिचर)

लुम्बिनी– बुद्व जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरु भएको छ । लुम्बिनीस्थित पवित्र शान्ति बगैंचा रहेको मायादेवी मन्दिर छेउ दक्षिणतिर पाठ सुरु भएको हो । बुधबारबाट सुरु त्रिपिटक वाचन फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । त्रिपिटक वाचनको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । त्रिपिटक पाठ बिहान साढे ८ देखि…

महाशिवरात्रीको रौनक (फोटो फिचर)

महाशिवरात्रीको रौनक (फोटो फिचर)

भैरहवा– महाशिवरात्रीको रौनक छ । बिहानैदेखि श्रद्धालु भक्तजनको मुलुकभरका शिवालयमा घुइँचो छ । आज बुधबारर यस वर्षको शिवरात्री पर्व हिन्दु धर्मावलम्बीहरुले मनाइरहेका छन् । हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहीआएको छ । लुम्बिनी प्रदेशका शिवालयमा पनि बिहानैदेखि पुजाआजा गर्नेको घुइँचो छ । खासगरी भैरहवाको बसडिलवा, सिद्धबाबामा रहेको शिवमन्दिर, बोलबमधाम, गुल्मी, प्यूठान, पाल्पा, दाङ, कपिलवस्तुमा…

  • नेपाली सेनाद्वारा मध्य पृतना बुटवलमा बृहत् फोटो प्रदर्शनी

    नेपाली सेनाद्वारा मध्य पृतना बुटवलमा बृहत् फोटो प्रदर्शनी

    भैरहवा– महाशिवरात्री तथा २६२ औं सेना दिवसको अवसरमा नेपाली सेनाको रुपन्देहीको बुटवलस्थित मध्य पृतना हेडक्वार्टर ब्यारेक परिसरमा इतिहास झल्काउने बृहत् फोटो प्रदर्शनी आयोजना गरिएको छ । सेनाको इतिहास, परम्परा, रीति लगायत सैनिकसित सम्बन्धित जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो...

  • महाशिवरात्रि नजिकिँदै, सिंगारिँदै शिव मन्दिर (फोटोफिचर)

    महाशिवरात्रि नजिकिँदै, सिंगारिँदै शिव मन्दिर (फोटोफिचर)

    भैरहवा– महाशिवरात्रि नजिकिँदै गर्दा हिन्दुहरूको पवित्रस्थल शिव मन्दिरहरु यतिबेला नयाँ रङ्ग लगाएर र सरसफाई गरि चिटिक्क पारिएको छ । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको महाशिवरात्रिमा शिव मन्दिरहरुमा शिवको पुजा गरि विशेष रूपले मनाउने गरिन्छ । शिवरात्रि नजिँदै गर्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८,...

  • प्रकृति लम्साललाई न्याय माग, भैरहवामा निकालियो र्‍याली

    प्रकृति लम्साललाई न्याय माग, भैरहवामा निकालियो र्‍याली

    भैरहवा– भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने मागसहित भैरहवामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । शुक्रबार सिद्धार्थ संजाल, रुपन्देहीको आह्वानमा र्यालीसहित प्रदर्शन गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ...

  • भैरहवामा सुरु भयो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता (फोटो फिचर)

    भैरहवामा सुरु भयो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता (फोटो फिचर)

    भैरहवा– विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिवारदेखि सुरु प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चपाईंले मुलुकलाई चिनाउने पहिलो माध्यम अहिले खेलकुुद बनेको उल्लेख गरे । उनले...

  • विश्वभर अंग्रेजी नयाँ वर्षको स्वागत (तस्बिरहरू)

    विश्वभर अंग्रेजी नयाँ वर्षको स्वागत (तस्बिरहरू)

    ग्रेगोरियन पात्रोअनुसार आजदेखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत्  २०२५ सुरु भएको छ ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ ।  पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन...

  • भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु (फोटो फिचर)

    भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु (फोटो फिचर)

    भैरहवा– नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ सुरु भएको छ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा बिहीबारदेखि महोत्सव सुरु भएको हो । पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन...

  • कर सप्ताह सुरु, भैरहवामा निकालियो प्रभातफेरि

    कर सप्ताह सुरु, भैरहवामा निकालियो प्रभातफेरि

    भैरहवा– रुपन्देही सदरमुकाम भैरहवामा ‘राष्ट्रिय कर दिवस–२०८१’ का अवसर प्रभातफेरि निकालिएको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यस वर्ष राष्ट्रिय कर दिवस–२०८१ मनाइँदैछ । दिवसका अवसरमा शनिबार भैरहवामा प्रभातफेरि निकालिएको हो ।...