June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

उद्योग व्यापार संगठनको अगुवाईमा विमानस्थल अगाडि धर्ना (तस्बिरहरू)

उद्योग व्यापार संगठनको अगुवाईमा विमानस्थल अगाडि धर्ना (तस्बिरहरू)

भैरहवा– रुपन्देहीको भैरहवाका दर्जनौं संघसंस्थाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको माग गर्दै बुधबार एक घण्टा धर्ना दिएका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय छर्मिनल भवन अघिको मूल गेटमा धर्ना दिइएको हो । उद्योग ब्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श, रुपन्देही)को आह्वानमा विरोध सभाससहित धर्ना कार्यक्रम भएको छ । पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानबिहीन छ । विमानस्थलमा उडान…

बलेहिया नाकामा तयार हुँदैछ आकर्षक प्रदेशद्वार

बलेहिया नाकामा तयार हुँदैछ आकर्षक प्रदेशद्वार

भैरहवा– नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियामा निर्माण भइरहेको नेपाल प्रवेशद्वार (गेट) । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा निर्माण भइरहेको उक्त गेट नगरपालिको लगानीमा बनिरहेको हो । नगरपालिकाले निर्माण गरिरहेको गेटको भौतिक प्रगतीबारे नगरप्रमुख इश्तियाक अहमद खाँ, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोखरेल र प्राविधिक लगायतको टिमले स्थलगत अवलोकन गरी प्रगती विवरण…

  • भैरहवाले भुलेको पुगता भूमि जेतवन विहार, कसरी बन्यो आकर्षक ?

    भैरहवाले भुलेको पुगता भूमि जेतवन विहार, कसरी बन्यो आकर्षक ?

    भैरहवा– लुम्बिनी बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम संचालन भइरहेको भैरहवास्थित पुगताभूमि जेतवन बिहार । सिद्धार्थनगर–४, दोगहरामा रहेको यो बिहारले मुहार नै फेरेको छ । बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सुरु पछि यहाँ रंगरोगन गरिएको छ । सरसफाई गरी चिटिक्क सिंगारिएपछि बिहारले मुहार...

  • मजदूरलाई खर्चको जोहो

    मजदूरलाई खर्चको जोहो

    भैरहवाको विभिन्न स्थानबाट संकलन गरिएको कवाडजन्य वस्तु ओसारीरहेका एक मजदूर । भैरहवा क्षेत्रमा यस्ता धेरै मजदूरहरुले बिहान, दिउँसो र साँझमा सहरका गल्ली–गल्ली डुलेर कवाड संकलन गर्ने गर्छन् । संकलित कवाड विक्री गरेर हुने आम्दानीबाट मजदूहरुले आफ्नो र परिवारको गुजारा चलाउँदै...

  • भित्री सडकलाई फराकिलो बनाइँदै

    भित्री सडकलाई फराकिलो बनाइँदै

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित भृकुटीपथको सडकलाई फराकिलो बनाइँदै । आन्तरिक राजश्व कार्यालय, भैरहवासँग जोडिएको भृकुटीपथलाई राजश्वको पर्खाललाई एक मिटर भित्र सारेर सडक चौडा बनाउने काम धमाधम भइरहेको छ । हाल करिब सोह्र फुट रहेको यहाँको भित्री सडक चौडा पछि...

  • लाइनमा बस्नुस् लाइनमा !

    लाइनमा बस्नुस् लाइनमा !

    बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका श्रीलंकन पर्यटक रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयमा प्रवेषाज्ञा लिन लाइनमा बस्दै । ९० जनाको समूहमा आएका पर्यटकलाई अध्यागमनका कर्मचारीले लाइन लाग्न आग्रह गरिरहेका थिए । मंगलबार नेपाल प्रवेश गरेका उनीहरु लाइन लागेर भिषा लगाई लुम्बिनी भ्रमणमा...

  • लुम्बिनीमा डुंगा सरर…

    लुम्बिनीमा डुंगा सरर…

    भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीस्थित केन्द्रीय नहरमा डुंगा सयर गर्दै चिनियाँ पर्यटकहरु । लुम्बिनी आउने विदेशी पर्यटहरुमध्ये केही डुंगा सयर गरेर आनन्द लिने गर्छन् । यहाँ पर्यटकलाई मनोरंजन प्रदान गर्न विगत लामो समयदेखि डुंगा संचालन हुँदै आएको छ । पछिल्लो समय लुम्बिनीमा...

  • भिक्षुलाई पुष्प अर्पण (फोटो फिचर)

    भिक्षुलाई पुष्प अर्पण (फोटो फिचर)

    भैरहवा– बुद्धको अस्तिधातुसहित धम्म यात्रामा सहभागी अल्पकालीन भिक्षुहरुलाई पुष्प अर्पण गरिएको छ । शनिबार भैरहवामा आयोजित बृहत् धम्म यात्राका क्रममा लुम्बिनी गेटमा पुगेका उनीहरुलाई विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय बासिन्दा र बौद्ध धर्मावलम्बीहरुले पुष्प अर्पण गरेका हुन् । अखिल...

  • सिद्धार्थ उद्योग बाणिज्य संघमा निर्वाचनको रौनक (फोटो फिचर)

    सिद्धार्थ उद्योग बाणिज्य संघमा निर्वाचनको रौनक (फोटो फिचर)

    भैरहवा– एक बाणिज्य उपाध्यक्ष, एक सहकोषाध्यक्ष र १६ सदस्य चयनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा आज मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु मतदानमा मध्यान १२ बजेसम्म ३ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । संघको...