June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

यसरी गरे सशस्त्र र नेपाल प्रहरीले यात्रुबाहक बस दुर्घटनामा घाइतेको उद्धार (फोटोफिचर)

यसरी गरे सशस्त्र र नेपाल प्रहरीले यात्रुबाहक बस दुर्घटनामा घाइतेको उद्धार (फोटोफिचर)

भैरहवा– आइतबार बिहानै जनपुरबाट भैरहवा आउँदै गरेको यात्रुबाहक बस भैरहवा–परासी हुलाकी सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी पुलबाट नदीका खसेर दुर्घटना भएको छ । दुर्घटना हुँदा बसमा सवार ३२ जनामध्ये ९ जनाको मृत्यु भएको छ । २३ जना घाइते छन् । उनीहरुको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार जारी छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका…

मोदी र देउवाद्वारा मायादेवी मन्दिरमा पुजाआजा [फोटोफिचर]

मोदी र देउवाद्वारा मायादेवी मन्दिरमा पुजाआजा [फोटोफिचर]

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीस्थित मायादेवी मन्दीरमा पुजाआजा गरेका छन् । आज विहान साढ १० बजेतिर भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत लुम्बिनी अवतरण गरेका मोदीले लगत्तै मायादेवी पुगेर पुजाआजा गरेका हुन् । मोदीलाई लुम्बिनीमा हेलिप्याडमा प्रधानमन्त्री शेरबहदुर देउवाले स्वागत गरेका थिए । मोदीसंगै देउवाले मायादेवी मन्दीरमा…

  • मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ

    मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ

    लुम्बिनी- बुद्धपूर्णिमाको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनीमा हुने भ्रमणको सबै तयारी पूरा भएको छ । मोदीको स्वागतका लागि लुम्बिनीलाई झकिझकाउ पारिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र...

  • मर्चवारमा मतदातामा देखिएको उत्साह [फोटोफिचर]

    मर्चवारमा मतदातामा देखिएको उत्साह [फोटोफिचर]

    मर्चवार- स्थानीय तह निर्वाचन अन्तर्गत रुपन्देहीको मर्चवार क्षेत्रमा शुक्रबार शान्तिपूर्ण मतदान सम्पन्न भएकाे छ । मर्चवारका सिमावर्ती पालिकाका सर्वसाधारणकाे मतदानमा उत्साहजनक सहभागिता रहेकाे थियाे । यहाँ युवादेखि बृद्वसम्म बिहानैदेखि मतदान केन्द्र पुगेका थिए । मर्चवारमा काेटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका...

  • उत्साहपूर्ण मतदान [फोटोफिचर]

    उत्साहपूर्ण मतदान [फोटोफिचर]

    भैरहवा– स्थानीय तह निर्वाचनमा रुपन्देहीमा उत्साहपूर्ण मतदान भइरहेको छ । मतादाता बिहानैदेखि लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन् । मतदान केन्द्रमाहरु मतदाताको बाक्लो भीड छ । जिल्लामा ७ सय मतदान केन्द्र र २ सय ८ मतदानस्थल तोकिएको छ ।...

  • शक्ति प्रदर्शन गर्दै मनोनयन

    शक्ति प्रदर्शन गर्दै मनोनयन

    भैरहवा– स्थानीय तह निर्वाचनमा गठबन्धन र एकल प्रतिष्पर्धामा उत्रिएका दलले सोमबार शक्ति प्रदर्शनसहित मनोनयन दर्ता गराएका छन् । अघिल्ला चुनावमा एक दिन मात्रै मनोनयनका लागि छुट्याउने गरिएको थियो । एक दिन छुटयाउँदा मनोनयन दर्तामा लामो समय लाग्ने र झण्झटिलो भएपछि...

  • नयाँ धावनमार्गबाट जहाज सरर … (फोटोफिचर)

    नयाँ धावनमार्गबाट जहाज सरर … (फोटोफिचर)

    भैरहवा– मुलुकले लामो अवधि पछि नयाँ विमानस्थल पाएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको यति धेरै समयपछि मुलुकभित्र अर्को विमानस्थल बनेको हो...