June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

फोटो ग्यालरी

तस्बिरमा छठको रौनक

तस्बिरमा छठको रौनक

भैरहवा- रुपन्देहीमा सूर्य उपसनाकाे पर्व छठ बुधबार धुमधाम मनाइएकाे छ । बुधबार साँझ रुपन्देहीका विभिन्न पाेखरी र घाटमा अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइएकाे थियाे । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बर्दिया, बाँकेलगायत जिल्लामा सर्वसाधारणले पर्व मनाइरहेका छन् । सबै समुदायका व्यक्ति पर्वमा रमाएका छन् ।

भैरहवा आइपुगे धर्मगुरु शङ्कराचार्य स्वामी   निश्चलानन्द (फोटो फिचर)

भैरहवा आइपुगे धर्मगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द (फोटो फिचर)

भैरहवा- हिन्दू धर्मका गुरु जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द सरस्वती महाराज आज भैरहवा आएका छन् । भोलिदेखि भैरहवामा सुरु हुने धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द यहाँ आएका हुन् । उनी केहीबेर अघि मात्र भारतको सिद्धार्थनगर जिल्ला हुँदै कक्रहवा नाकाबाट भैरहवा आएका हुन् ।उनलाइ नाकामा भब्य स्वागत गरिएको थियो । यस्तै भैरहवामा पनि उनलाई भब्य…

  • बुद्धमूर्तिको स्वागत, भैरहवा–लुम्बिनी एक फन्को [फोटो फिचर]

    बुद्धमूर्तिको स्वागत, भैरहवा–लुम्बिनी एक फन्को [फोटो फिचर]

    भैरहवा– स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाललाई उपलब्ध गराएको बुद्धमूर्ति नेपाल भित्र्याएसँगै भव्य स्वागत गरिएको छ । शनिबार यहाँका संघसंस्था र सरोकारवालाले मूर्तिको भव्य स्वागत मात्रै गरेनन्, भैरहवा–लुम्बिनीसम्म परिक्रमा गराएका हुन् । यो मूर्ति भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने...

  • भैरहवामा ‘मोहम्मद डे’को रौनक [फोटो फिचर]

    भैरहवामा ‘मोहम्मद डे’को रौनक [फोटो फिचर]

    भैरहवा– इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको आज जन्मदिन । इस्लाम धर्मावलम्वीहरुमा आज यसको रौनक छ । ठाउँठाउँमा र्‍यालीसहित मोहम्मदको जन्मदिन मनाइरहेका छन् । ‘मोहम्मद डे’ को अवसरमा मुस्लिम समुदायले मंगलबार भैरहवामा विशाल र्‍याली निकालेका छन् । आज...

  • नदीमा बगेर नासिँदै सम्पदा

    नदीमा बगेर नासिँदै सम्पदा

    लुम्बिनी– सिद्धार्थ गौतम बुद्ध जन्मनुभन्दा करिब ७ सय वर्ष पहिलाको मानव बस्ती भएको अनुमान गरिएको पुरातात्विक क्षेत्रका सम्पदाको संरक्षण हुन सकेको छैन । संरक्षण अभावमा पुरातात्विक सम्पदा नदीमा बग्दै गएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२, निपनिया–बन्जरैया क्षेत्रमा रहेका पुरातात्विक...

  • प्रहरी किन कब्जा गर्छ सडक ?

    प्रहरी किन कब्जा गर्छ सडक ?

    भैरहवा– लुम्बिनी प्रदेशका उच्च प्रहरी अधिकृतको उपस्थितिमा गएको भदौ चार गते रुपन्देहीको बेलहियामा प्रहरी चेक पोष्टको उद्घाटन भयो । बेलहिया–बुटवल व्यापारिक मार्गको सर्भिस लेनभन्दा अगाडि (डिभाइडर) मा पोष्ट निर्माण गरिएको छ । सडक डिभाइडर माथि नै चेकपोष्ट राख्दा प्रहरीले कहीँकतैबाट...

  • ‘समृद्धिको आधार’ पर्यटन क्षेत्र शिथिल

    ‘समृद्धिको आधार’ पर्यटन क्षेत्र शिथिल

    भैरहवा– यहाँका तराई–पहाडका आकर्षक गन्तव्यमा पाहुनाका लागि आवश्यक पूर्वाधार विकास गरेर पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्न सके लुम्बिनी प्रदेशले समृद्धि हासिल गर्न सक्ने धेरै आधार देखिएका छन् । प्रदेशमा विश्वस्तरीय पर्यटकीय केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी छ । यसैलाई केन्द्र मानेर...

  • कहाँ पुग्यो सिद्धार्थनगरको डण्डा कोरिडोर योजना ?

    कहाँ पुग्यो सिद्धार्थनगरको डण्डा कोरिडोर योजना ?

    भैरहवा– डण्डा कोरिडोरको योजना अघि सारेको करिब चार वर्ष पुग्यो । प्रगति शून्य प्रायः छ । आश्वासन मात्र बढी छ । सिद्धार्थनगर नगरपालिकाले डण्डा नदीको संरक्षण र प्रबद्र्धन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न गरी चार वर्ष अघि योजना अघि...