May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

समाचार

घरेलु हिंसाकाबारेमा प्रहरीलाई सूचना दिनुस् एसपी बिक

घरेलु हिंसाकाबारेमा प्रहरीलाई सूचना दिनुस् एसपी बिक

भैरहवा– घरेलु हिंसा रोकथामका लागि नजिकको प्रहरी इकाइमा उजुरी तथा जानकारी दिन रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले सर्वसाधारण सबैलाई आग्रह गरेका छन् । घरेलु हिंसाको परिणाम अन्तिममा आत्महत्यासम्म पुग्ने गरेकाले यसको समस्याको पहिचान समयमैं गरि नियन्त्रणका लागि पहल गरेमा आत्महत्याबाट धेरै हदसम्म बचाउन सकिने उनले बताए । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा…

हामीलाई जनताको निराशा चिर्नु छ: थापा

हामीलाई जनताको निराशा चिर्नु छ: थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको कुरा सुन्न आफूले संवाद यात्रा सुरु गरेको बताएका छन्। शनिवार बिहान यात्राको सुरुवात गर्दै उनले जनताबाट उठेको पार्टी भएकाले झापाबाट ‘संवाद यात्रा’ सुरु गरेको बताए। उनले भने, ‘यात्रामा कृष्ण दाइ सँगै हुनुहुन्छ। विश्व दाइ हुनुहुन्छ। नेपाली कांग्रेस समुदायबाट हुर्केको पार्टी भएकाले समुदायका कुरा सुन्ने योजना बनाएका हौं।’ महामन्त्री थापाले…

  • प्रविधिमार्फत मात्रै कृषि क्षेत्रको प्रगति सम्भव छः मन्त्री भुसाल

    प्रविधिमार्फत मात्रै कृषि क्षेत्रको प्रगति सम्भव छः मन्त्री भुसाल

    कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन्। शुक्रबारबाट सुरु भएको तीन दिने कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको...

  • लुम्बिनीमा संचालित मोन्लम पुजामा हलिउड सुपरस्टार जेट ली

    लुम्बिनीमा संचालित मोन्लम पुजामा हलिउड सुपरस्टार जेट ली

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मोन्लम अर्थात् विश्व शान्ति पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी एवं हलिउड सुपरस्टार जेट ली पनि सहभागी भएका छन् । बिहीबारदेखि लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पाँच दिवसीय मोन्लम पुजा सुरु भएको छ । मोन्लममा पाँच सय बढी...

  • राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा छः अर्थमन्त्री

    राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा छः अर्थमन्त्री

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको...

  • आगो ताप्ने क्रममा जलेर एक बृद्धको मृत्यु

    आगो ताप्ने क्रममा जलेर एक बृद्धको मृत्यु

    बर्दिया– बर्दियामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । जिल्लाको बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीय चेतानन्द शर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाही आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि...