April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

समाचार

चिसोसँगै रुघाखोकीका बिरामी बढे

चिसोसँगै रुघाखोकीका बिरामी बढे

भैरहवा– एक साता यता रुपन्देही लगायत लुम्बिनी प्रदेशका तराईक जिल्लामा बिहान बाक्लो हुस्सु लाग्न थालेको छ । अन्य समयभन्दा तुलनात्मक रुपमा दिउँसोमा घाम मधुरो भएको छ । यसले चिसो ह्वात्तै बढेको छ । पुस अन्तिम तिरबाट जाडो बढेको हो । अहिले पहाडमा कुहिरो र तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधरणका दैनिक…

तीन अर्धशतकमा सुदूरपश्चिमको बलियो स्कोर

तीन अर्धशतकमा सुदूरपश्चिमको बलियो स्कोर

भैरहवा– तीन खेलाडीको अर्धशतकको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसामु २ सय ७८ रनको बलियो लक्ष्य खडा गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रनको बलियो योगफल बनायो । उसका लागि ओपनर…

  • मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    बाँके– मोटरसाइकल दुर्घटना हुँदा बाँकेको राप्तीसोनारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरसिंह थारूको छन् । भे ७ प २८९८ नम्बरको मोटरसाइकल राप्तीसोनारी( ५, चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा दुर्घटना भएको थियो । भरत बादीले चलाएको मोटरसाइकलको...

  • विपद् जोखिम न्यूनिकरणका लागि नयाँ मोडेल आवश्यक छः गृहमन्त्री श्रेष्ठ

    विपद् जोखिम न्यूनिकरणका लागि नयाँ मोडेल आवश्यक छः गृहमन्त्री श्रेष्ठ

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठलेविपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने उनको आग्रह थियो ।  २६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले...

  • प्रधानमन्त्री कपः सुदूरपश्चिमको विजयी सुरुवात

    प्रधानमन्त्री कपः सुदूरपश्चिमको विजयी सुरुवात

    भैरहवा- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.३...

  • माघी एकता र सद्भावको पर्व होः मुख्यमन्त्री चौधरी

    माघी एकता र सद्भावको पर्व होः मुख्यमन्त्री चौधरी

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माघी एकता र सद्भाव पर्व भएको बताएका छन् । माघी पर्व तथ माघे संक्रान्तीको शुभकामना सन्देश दिँदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको उल्लेख गरेका छन् । ‘माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने...

  • रुरुक्षेत्रमा श्रद्धालुको घुइँचो

    रुरुक्षेत्रमा श्रद्धालुको घुइँचो

    गुल्मी– गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानैदेखि श्रद्धालुहरुको घुइँचो बढेको छ । मकर सङ्क्रान्ति पर्वको अवसरमा यहाँ सधैं श्रद्धालुको घुइँचो लाग्ने गर्छ । मकर सँक्रान्तिको दिन कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पापहरु...