July 13, 2026, Monday
२०८३ असार २९ सोमबार

समाचार

वर्षाले पकाउने तयारीमा रहेको करोडौंको काँचो ईंटा नष्ट

वर्षाले पकाउने तयारीमा रहेको करोडौंको काँचो ईंटा नष्ट

भैरहवा– बेमौसमी वर्षाले लुम्बिनी प्रदेशका जिल्लाहरुमा पकाउने तयारीमा राखिएका करोडौं मूल्यका काँचो ईंटा नष्ट भएको छ । पकाउनका लागि ठिक्क पारिएको ईंटा भिजेर नष्ट हुँदा व्यवसायी मर्कामा परेका छन् । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले लुम्बिनीका अधिकांश जिल्लामा ठूलो मात्रामा ईंटा क्षति भएको हो । यसबाट व्यवसायीले करोडौं नोक्सानी व्यहोर्नु परेको…

चैत १६ देखि आठौं बुटवल राष्ट्रिय खुला लन टेनिस

चैत १६ देखि आठौं बुटवल राष्ट्रिय खुला लन टेनिस

बुटवल– रूपन्देही लन टेनिस संघको आयोजनामा आगामी १६ चैतदेखि बुटवलमा आठौं बुटवल राष्ट्रिय खुला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा पुरुष तथा महिला एकल र डबलगरी कुल ११ बिधामा प्रतिस्पर्धा हुनेछन् । संघका अध्यक्ष विष्णुप्रसाद चापागार्ईंका अनुसार एकलतर्फ पुरुष–महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस,…

  • सकियो वन डढेलो सप्ताह

    सकियो वन डढेलो सप्ताह

    देवदह– रुपन्देहीको देवदहमा वन डढेलो न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित वन डढेलो सप्ताह–२०८२ सम्पन्न भएको छ । ‘वन डढेलो रोकथाम, हाम्रो अभियान’ भन्ने नारासहित डिभिजन वन कार्यालय, रुपन्देहीको सहयोग र गाउँ वन समन्वय सञ्जाल देवदह, रुपन्देहीको आयोजनामा चैत्र...

  • टिप्पर दुर्घटनामा अर्घाखाँचीका २ जनासहित ४ जनाको मृत्यु

    टिप्पर दुर्घटनामा अर्घाखाँचीका २ जनासहित ४ जनाको मृत्यु

    पाल्पा– पाल्पामा भएको टिप्पर दुर्घटनामा परि अर्घाखाँचीको शितगंगा ४ का २ जना सहित ४ जनाको मृत्यु भएको छ । शनिवार साँझ पाल्पाको माथागढीस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा अर्घाखाँची...

  • महावीरलाई पद्मा अर्यालको भनिन्– तपाईंको पोस्टले निराश बनायो

    महावीरलाई पद्मा अर्यालको भनिन्– तपाईंको पोस्टले निराश बनायो

    नेकपा एमालेकी नेतृ पद्मा अर्यालले सांसद् महावीर पुनले आफूमाथि गरेको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् । पुनले भ्रमपूर्ण सामग्रीलाई आधार मानेर आफूमाथि गालीगलौजपूर्ण शब्द प्रयोग गरेको भन्दै अर्यालले त्यसको खण्डन गरेकी हुन् । सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै अर्यालले...

  • चौथो लुम्बिनी पिस म्याराथनको उपाधि आर्मीका रोकायलाई

    चौथो लुम्बिनी पिस म्याराथनको उपाधि आर्मीका रोकायलाई

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित चौथो अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले जितेका छन् । नेपाल ओलम्पिक कमिटीको अगुवाइमा शनिबार लुम्बिनीमा आयोजित म्याराथन रोकायाले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पार...

  • बर्षाले सिद्धार्थ र पूर्व–पश्चिम दुवै राजमार्ग अवरुद्ध

    बर्षाले सिद्धार्थ र पूर्व–पश्चिम दुवै राजमार्ग अवरुद्ध

    भैरहवा–शुक्रबारदेखि परेको वर्षाले सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड र पूर्व–पश्चिम राजमार्गको बुटवल–नरायणगढ सडक खण्डको दाउन्नेमा यातायात अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सानाठूला ढुंगा खसेपछि स्थानीय प्रशासनले सवारी साधन संचालनमा रोक लगाएको छ । भने, दाउन्नेमा वर्षाले हिलोमा...

  • लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरु

    लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरु

    भैरहवा–बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबारबाट तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरू भएको छ । तेस्रो अन्तर्राष्ट्रिय ध्यान दिवसका अवसरमा नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक कमिटीले संयुक्त रुपमा विशेष कार्यक्रम गरिरहेका छन् । शुक्रबार बिहान मायादेवी...

  • बाँकेमा डढेलो नियन्बण गर्न ‘आगो नियन्त्रण दस्ता’

    बाँकेमा डढेलो नियन्बण गर्न ‘आगो नियन्त्रण दस्ता’

    नेपालगन्ज–बाँकेमा डढेलो नियन्बण गर्नका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । बाँकेमा बर्सेनी डढेलोले वन जङ्गलमा ठुलो क्षति हुने गरेको छ । बाँके जिल्लामा सबैभन्दा बढी डढेलो लाग्दै आएको क्षेत्रको पहिचान गरी सो रोक्न आगो नियन्त्रण दस्ता निर्माण गरिएको...