होटल पौवाका दश वर्षः एक सय शाखा पुर्याउने लक्ष्य
भैरहवा– होटल पौवाले स्थापनाको दश वर्ष मनाउँदै छ । पहिलो दशकलाई बालापनका रुपमा प्रचार गरेको पौवाले आगामी दश वर्ष भित्र मुलुकभर एक सय शाखा बिस्तार गर्ने जनाएको छ । पहिलो दशक पूरा गरेको अवसरमा होटलले चैत अन्तिम साता सबैं शाखामा...





