धार्मिक सहिष्णुता कायम राख्न अग्रपङ्तिमा उभिने ताहिरको संसदीय यात्रा
भैरहवा–बिदेशमा होस वा स्थानीय स्तरमा, धार्मिक विवाद हुन थाल्नासाथ, आपसी सद्भाव बिग्रिन नदिन सकृय रहन्छन् ताहिर अली । विभिन्न धर्म र समुदायको नाममा कहिलेकाँहि हुने विवादले सदियौंदेखि को आपसी सद्भाव खल्बलिन नदिन तत्कालै सद्भाव र्याली निकालिहाल्छन् । धार्मिक सद्भाव कायम...





