May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

समाचार

दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङ– बस दुर्घटना हुँदा दाङमा दुईजनाको मृत्यु भएको छ । बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका–९, रिहार नजिकै गएराति ११ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी…

दुई मोटरसाइकल ठोक्किँदा रूपन्देहीमा दुई जनाको मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा रूपन्देहीमा दुई जनाको मृत्यु

भैरहवा– दुई मोटरसाइकल ठोक्किँदा रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–३, महिलवार–पडरिया सडक खण्डको लंकापुरमा आइतबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ता छन् ।…

  • मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एकजनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एकजनाको मृत्यु

    पाल्पा– मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ भुमरमा मोटरसाइकल दुर्घटना भएको हो । मृत्यु हुनेमा रम्भा गाउँपालिका–१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जीटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले बताए ।...

  • राप्रपा नेपालले पूर्वाञ्चल स्तरीय प्रशिक्षण गर्ने

    राप्रपा नेपालले पूर्वाञ्चल स्तरीय प्रशिक्षण गर्ने

    कमल थापा नेतृत्वको राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा उक्त प्रशिक्षण आयोजना गरिएको सो पार्टीले जनाएको छ । यसअघि मुलुकका विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न...

  • उद्योग ब्यापार संघले भवन निर्माण र कृषिमा सामूहिक लगानी गर्ने

    उद्योग ब्यापार संघले भवन निर्माण र कृषिमा सामूहिक लगानी गर्ने

    बुटवल– उद्योग ब्यापार संघ बुटवलले कार्ययोजना तथा कार्यशाला वैठकले भवन निर्माणदेखि औद्योगिक प्रदर्शनी गर्नेसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । पाल्पाको शितल फार्ममा दुई दिनसम्म चलेको वैठकमा संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघको सचिवालय भवन निर्माण, २०८२ मा बुटवल मण्डपमा पांचौं...

  • भन्सार छलीको आशंकामा १० लाख मूल्यको चकलेट नियन्त्रणमा

    भन्सार छलीको आशंकामा १० लाख मूल्यको चकलेट नियन्त्रणमा

    भैरहवा– राजश्व अनुसन्धान कार्यालय, बुटवलले भन्सार चोरी गरेको आशंकामा भैरहवाबाट झण्डै १० लाख रुपैयाँ मूल्यको तयारी चकलेट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डा रुपन्देहीको सहयोगमा राजश्व अनुशन्धान कार्यालयले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित...

  • सरकार देशका लागि बोझ भइसक्योः ज्ञवाली

    सरकार देशका लागि बोझ भइसक्योः ज्ञवाली

    नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारका कारण देशको बाह्य सम्बन्धहरु असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्टाचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकरात्मक मनोविज्ञान बढेको आरोप लगाएका छन् । प्रेस चौतारी...

  • बर्दिया राष्ट्रिय निकुञ्जका सात गैँडा भारतीय वनतर्फ

    बर्दिया राष्ट्रिय निकुञ्जका सात गैँडा भारतीय वनतर्फ

    बर्दिया– यहाँस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका गैंडा भारतीय जंगलतिर गएको आशंका गरिएको छ । निकुञ्जमा गणना अनुसारका गैंँडा नदेखिएपछि भारतीय भूमितिर गएको आंशका गरिएको हो । निकुञ्जले सात वटा गैँडा सीमावर्ती भारतीय कतरनियाघाट वन्यजन्तु स्यांक्चुरीमा पुगेको अनुमान गरेको छ ।...