ओली र लेखक पक्राउ, एमालेको विरोध सुरु, काँग्रेस अझै मौन
भैरहवा– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा एमालेले प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका...





