अध्यक्ष ओलीलाई विनासर्त रिहा गर्न एमाले रूपन्देहीको माग
भैरहवा– पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले, रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय, भैरहवामा अध्यक्ष ओलीको रिहाईको मागसहित ज्ञापन पत्र बुझाइएको हो । एमालेका नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरु...





