बैशाख २ देखि रूपन्देहीमा आर्थिक गणना
भैरहवा– रुपन्देहीमा दोस्रो राष्ट्रिय आर्थिक गणना हुँदैछ । आगामी वैशाख २ गतेबाट गणना सुरु हुने भएको हो । जिल्लास्थित आर्थिक गणना कार्यालयद्वारा बिहीबार भैरहवामा आयोजित सचेतना गोष्ठीमार्फत् यस्तो जानकारी गराइएको हो । कार्यालय प्रमुख विपिनकुमार पंजियारले गत चैत १ गतेदेखि...





