रूपन्देही सुपरलिगः नेपथ्य ज्ञानोदयको जित
भैरहवा- नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शनिबारको खेलमा जित निकालेको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै जित हात पारेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा...





