घरायसी भन्दै बिना भन्सार धेरै सामान ल्याउन भैरहवा नाकामा कडाइ
भैरहवा–घरायसी प्रयोजनका नाममा सिमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्राउने क्रमलाई नियन्त्रण गर्न भैरहवा नाका लगायत् रुपन्देहीसंग जोडिएका सवै सिमा नाकामा कडाइ गरिएको छ । घरायसी प्रयोजनका नाममा व्यवसायिक कारोवारका लागि भारतमा खरिद गरी सामान ल्याउने र पटक पटक भारतीय...





