July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

इन्धनको मूल्यवृद्धिविरुद्ध लुम्बिनी प्रदेश सभामा बहस, तत्काल फिर्ता लिन माग

इन्धनको मूल्यवृद्धिविरुद्ध लुम्बिनी प्रदेश सभामा बहस, तत्काल फिर्ता लिन माग

दाङ– लुम्बिनी प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् । सोमबार प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत १३ औं बैठकमा बोल्दै प्रदेश सभा सदस्य कृष्णा कुश्मा थारुले पेट्रोलियम पदार्थमा गरिएको नीतिगत व्यवस्थाले राज्यलाई नोक्सानी र व्यवसायीलाई फाइदा पुगेको आरोप लगाउँदै मूल्यवृद्धिको विरोध गरिन् ।…

लुम्बिनी प्रदेशका उद्यमीलाई सीप विकास कार्यक्रम

लुम्बिनी प्रदेशका उद्यमीलाई सीप विकास कार्यक्रम

भैरहवा– नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा लुम्बिनी प्रदेशका लगानीकर्तालाई दक्षता बृद्धि कार्यशाला सुरु भएको छ । प्रदेश अन्तर्गत विभिन्न ३५ जना उद्यमीलाई सोमबारबाट दुई दिने सीप विकास कार्यशाला सञ्चालन गरिएको हो । रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पा लगायत जिल्लाबाट १८ देखि ५० वर्ष उमेर समूहका सहभागी रहेका छन् । व्यापार, लगानी र अन्वेषणमा सामूहिक रुपमा काम गर्ने…

  • मूल्यबृद्धिसँगै बिटुमिन अभाव

    मूल्यबृद्धिसँगै बिटुमिन अभाव

    भैरहवा–मूल्यबृद्धिसँगै सडक पिच गर्न आवश्यक कच्चा पदार्थ बिटुमिनको अभाव भएको छ । यसको प्रत्यक्ष प्रभाव पूर्वाधार निर्माणमा देखिएको छ । भारत हुँदै बिटुमिन आयात गरिन्छ । आफ्नो मुुलुकमा अभाव हुने जनाउँदै भारतले पर्याप्त बिटुमिन पठाउन मानिरहेको छैन । साथैं यसको...

  • भन्सारमा सहजीकरण गर्न पश्चिम नवलपरासीका सांसदको माग

    भन्सारमा सहजीकरण गर्न पश्चिम नवलपरासीका सांसदको माग

    परासी– नेपाल–भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछि सीमावर्ती क्षेत्रका सर्वसाधारण मारमा परेको भन्दै सांसदहरुले आवाज उठाउन थालेका छन् । भन्सार विभागले राजस्व चुहावट नियन्त्रण र आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले...

  • प्रदीप ज्ञवाली भन्छन्– विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम

    प्रदीप ज्ञवाली भन्छन्– विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।  सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि...

  • पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्छः कुलमान घिसिङ

    पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्छः कुलमान घिसिङ

    उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई...

  • लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाइयो

    लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाइयो

    दाङ– लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । सातौं अधिवेसनको आइतबार बसेको १२ औं बैठकले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो ।...