July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

जीवनाशक विषादी व्यवस्थापन विधेयक लुम्बिनी प्रदेशसभाबाट सर्वसम्मत पारित

जीवनाशक विषादी व्यवस्थापन विधेयक लुम्बिनी प्रदेशसभाबाट सर्वसम्मत पारित

भैरहवा– लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ । बुधबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको १५औं बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख…

सञ्चार क्षेत्रबारे संघ सरकारको परिपत्रले कुनै अवरोध गर्दैनः मुख्यमन्त्री आचार्य

सञ्चार क्षेत्रबारे संघ सरकारको परिपत्रले कुनै अवरोध गर्दैनः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको सञ्चार क्षेत्र र वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा संघीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध नगर्ने स्पष्ट पारेका छन् । बुधबार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आफ्नै सञ्चार नीति, कार्यक्रम र प्राथमिकताका आधारमा अघि बढ्ने बताए । उनले स्वीकृत वार्षिक…

  • प्यूठानका नाबालक दिदीभाइ भारतको गोरखपुर रेलवे स्टेशनमा अलपत्र

    प्यूठानका नाबालक दिदीभाइ भारतको गोरखपुर रेलवे स्टेशनमा अलपत्र

    भैरहवा– घरबाट भागेका दुईजना नेपाली बालबालिका भारतको गोरखपुरस्थित रेलवे स्टेशन परिसरमा दुई सातादेखि अलपत्र अवस्थामा छन् । उनीहरु एकै घरका दिदीभाइ हुन् । हाल उनीहरु रेलवे स्टेशन अगाडिको एउटा चिया पसलमा आश्रित छन् । गोरखपुरस्थित भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिलकुमार...

  • गर्भवती मृत्यु प्रकरणमा दुई चिकित्सक पनि पक्राउ

    गर्भवती मृत्यु प्रकरणमा दुई चिकित्सक पनि पक्राउ

    बुटवल– गर्भपतनका क्रममा महिलाको ज्यान गएपछि घटनासित जोडिएका खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गर्भपतनका लागि विभिन्न अस्पताल र क्लिनिक धाउने क्रममा पाल्पाकी २९ वर्षीया...

  • मध्य तराईमा तातो हावाले जनजीवन प्रभावित

    मध्य तराईमा तातो हावाले जनजीवन प्रभावित

    भैरहवा– अहिले गर्मीको मौसम भए पनि वातावरण स्वभाविक छैन । विहानै घाम चर्किने र दिउँसो तातो हावा चल्ने गरेको छ । जसले गर्दा रुपन्देही लगायत मध्य तराईको जनजीवन प्रभावित भइरहेको छ । बिहानैदेखि घाम चर्किन थालेपछि सर्वजनिक स्थलमा सर्वसाधरणको उपस्थिति...

  • बर्दियामा हिउँदे र बसन्ते मकै खेतीमा आकर्षण

    बर्दियामा हिउँदे र बसन्ते मकै खेतीमा आकर्षण

    बर्दिया– बर्दियामा हिउँदे र बसन्ते मकै खेतीमा आकर्षण बढ्ेको छ । यसअघि जिल्लाका किसान वर्षायाममा मात्र मकै खेती गर्दै आएका थिए । मकैमा घोगा लाग्ने बेलादेखि ग्राहक बारीमै आउन थालेपछि स्थानीय बासिन्दा मकैं खेतीतर्फ अग्रसर भएका हुन् । अहिले उनीहर...

  • दुई पाकिस्तानीबाट १७ हजार अमेरिकी डलर बरामद

    दुई पाकिस्तानीबाट १७ हजार अमेरिकी डलर बरामद

    भैरहवा– कपिलवस्तुका दुई स्थानमा सुनका गहना चोरी आरोपमा पक्राउ परेका दुई पाकिस्तानी महिलाका श्रीमानबाट विदेशी मुद्रा बरामद भएको छ । गहना चोरी आरोपमा पाकिस्तानी नागरिक २० वर्षीया वेबी कलसुम र ४१ वर्षीया सर्वना पक्राउ परेका थिए । श्रीमती पक्राउ परेपछि...

  • कम्युनिस्ट आन्दोलन फेरि दुबो जस्तो मौलाउने छः प्रदीप ज्ञवाली

    कम्युनिस्ट आन्दोलन फेरि दुबो जस्तो मौलाउने छः प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।  नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७७ औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र विरोधाभास खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी...