July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

भारतीय पर्यटकलाई हैरानी दिने तीनजना बिचौलिया प्रहरी नियन्त्रणमा

भारतीय पर्यटकलाई हैरानी दिने तीनजना बिचौलिया प्रहरी नियन्त्रणमा

भैरहवा– नेपाल–भारत सीमावर्ती नाका बेलहियामा भारतीय पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने भारतीय नागरिक सहित तीनजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । सीमामा हुने अवाञ्छित गतिविधि र पर्यटकमाथि हुने तानातान रोक्ने अभियान अन्तर्गत रुपन्देही प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा दुईजना नेपाली र एकजना भारतीय नागरिक छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार…

तम्घासको फोहोर विक्री हुँदा सिद्धार्थननगरको घर र चोकचौराहामै थुप्रियो

तम्घासको फोहोर विक्री हुँदा सिद्धार्थननगरको घर र चोकचौराहामै थुप्रियो

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको फोहोर संकलन हुन सकेको छैन । सिद्धार्थनगरमा घर, बजार र व्यवसायिक प्रतिष्ठानबाट उत्सर्जित फोहोर संकलन गरेर कहाँ फ्याँक्ने टुंगो छैन । सर्वोच्च अदालतको आदेशपछि सिद्धार्थनगरमा नयाँ डम्पिङ साइटको खोजी भइरहेको छ । यसअघि नगरपालिकाले भैरहवाको डण्डा किनारमा फोहोर फ्याँक्दैं आएको थियो । फोहोर व्यवस्थापनको मुद्दा वर्षौदेखि उठे पनि जनप्रतिनिधिले गम्भीरतापूर्वक नलिँदा…

  • टिपरले ‘ओभरलोड’ नबोक्ने कुरा कसले पो पत्याउला ?

    टिपरले ‘ओभरलोड’ नबोक्ने कुरा कसले पो पत्याउला ?

    भैरहवा– पाल्पाका चुनढुंगा खानीबाट रुपन्देहीका सिमेन्ट उद्योगले कच्चा पदार्थका रुपमा चुन ढुंगाा ओसार्छन् । प्रत्येक दिन सयौं टिपरले खानीबाट चुनढुंगा ओसारेर ल्याउँछन् । यसरी चुनढुंगा ओसार्ने टिपरले जहिल्यैं धेरै भारी बोक्ने गरेको गुनासो छ । गुनासो मात्र होइन ओभरलोड बोकेका...

  • बुटवल बसपार्कका टिकट काउन्टर अब नयाँ भवनमा

    बुटवल बसपार्कका टिकट काउन्टर अब नयाँ भवनमा

    भैरहवा– बुटवलको बसपार्क र बजारका विभिन्न स्थानमा राखिएका सवारी साधनका टिकट काउन्टरहरुलाई बसपार्कको नयाँ भवनमा सारिने भएको छ । बसपार्कभित्रै विभिन्न स्थानमा ट्यांकीमा र बजारका विभिन्न स्थानमा सटर र ट्यांकी भाडामा लिएर टिकट काउन्टर राखिएको छ । सुविधासम्पन्न बसपार्क भएर...

  • बैशाख १८ र १९ गते लमहीमा ‘लाटोकोसेरो–हुचिल उत्सव’ हुँदै

    बैशाख १८ र १९ गते लमहीमा ‘लाटोकोसेरो–हुचिल उत्सव’ हुँदै

    लमही– अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरू’ नामक काठमाडौँस्थित संस्थाको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएको छ । लमहीमा आयोजित पत्रकार सम्मेलनमा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले उत्सवको...

  • सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी रास्वपाको राजनीतिक बेइमानी होः रक्षा बम

    सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी रास्वपाको राजनीतिक बेइमानी होः रक्षा बम

    प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। बालेनले बुधबार नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर आउँदो शनिबार...

  • पाल्पाका सरकारी अस्पतालहरुमा रेविजबिरुद्धको खोप अभाव

    पाल्पाका सरकारी अस्पतालहरुमा रेविजबिरुद्धको खोप अभाव

    पाल्पा–एन्टी रेविजको भ्याक्सिन निःशुल्क रुपमा सेवाग्राहीलाई उपलब्ध गराउने सरकारी नीति भएपनि पाल्पाका सरकारी अस्पतालहरूमा महिनौं दिनदेखि रेविजविरुद्धको खोप उललब्ध छैन । रेविजविरुद्धको खोप लगाउन सरकारी अस्पतालहरुमा धाएका बिरामी तथा सेवाग्राही रितै फर्किनु परेको छ । सेवाग्राही निजी स्वास्थ्य संस्थामा पैसा...

  • खुकुरी टी–ट्वान्टी कपः बुटवल युथ र एमएसएमटी राम स्पोटर्स विजयी

    खुकुरी टी–ट्वान्टी कपः बुटवल युथ र एमएसएमटी राम स्पोटर्स विजयी

    भैरहवा- बुटवल युथ स्पोटर्स क्लब र एमएसएमटी राम स्पोटर्स गोरखपुरले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत बुधबारको खेलमा जित निकालेका छन् । बुटवल युथले लुम्बिनी शाक्यन क्रिकेट क्लबमाथि ८ विकेटको प्रभावशाली जित निकाल्दा गोरखपुरले वेष्टर्न क्रिकेट क्लबलाई ४ विकेटले हराएको...