July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनले गरे कडा टिप्पणी

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनले गरे कडा टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै सार्वजनिक रूपमा थर्काएको भिडियो बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ। यसै विषयलाई लिएर स्वतन्त्र सांसद तथा वैज्ञानिक महावीर पुनले कडा आपत्ति जनाउँदै सांसदहरू जनताको मालिक नभई ‘नोकर’ भएको स्मरण गराएका छन्। सांसद पुनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै सांसद पोखरेलको…

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शुक्रबार देउखुरीमा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकमा बोलदै उनले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए । मुख्यमन्त्री आचार्यले कर्मचारीहरूको क्षमता अभिवृद्धि कागजी प्रक्रियामा…

  • खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

    खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

    भैरहवा– होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित...

  • घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला १० किमि रोड रेस’ हुँदै, तयारी पूरा

    घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला १० किमि रोड रेस’ हुँदै, तयारी पूरा

    दाङ– लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किमि रोड रेस प्रतियोगिता–२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताको पूर्णसफलताको शुभकामना व्यक्त...

  • लुम्बिनी प्रदेशमा ३ सय ६८ खानेपानीका योजना अलपत्र

    लुम्बिनी प्रदेशमा ३ सय ६८ खानेपानीका योजना अलपत्र

    भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाैदेखि खानेपानीका ३ सय ६८ आयोजना अलपत्र छन् । यसरी अलपत्र योजना मध्ये कतिपय दुई दशकअघि सुरु भएका पनि छन् । त्यस्ता योजनामा पर्याप्त बजेट विनियोजन नहुँदा पूर्णता पाउन नसकेको हो । संघीय सरकारबाट २०७४...

  • लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा आज अत्यधिक गर्मी

    लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा आज अत्यधिक गर्मी

    भैरहवा– लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा आज तातो हावा चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनीसँगै सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढेका कारण तातो लहर चल्ने पूर्वानुमान गरेको हो । विभागका अनुसार लुम्बिनीका भैरहवा, कपिलवस्तु, नेपालगञ्ज,...

  • सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायोः राई

    सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायोः राई

    श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरु भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेको छ । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै सो पार्टीले यस्ता गतिविधि रोक्न माग गरेको छ । अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले विज्ञप्ति जारी गर्दै उचित क्षतिपूर्तिसहित पुनर्बास र...

  • आजको आवश्यकता अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै होः सभापति थापा

    आजको आवश्यकता अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै होः सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नराखी जनजीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग...