July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

बुटवलमा ज्ञान आर्जनका लागि महायज्ञ

बुटवलमा ज्ञान आर्जनका लागि महायज्ञ

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा बैशाख ७ गते (सोमबार) देखि श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री भुवनेश्वरी भगवती मन्दिर सेवा समितिले आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि महायज्ञको तयारीबारे जानकारी गराएको हो । धेरैजसो महायज्ञ कुनै संस्थाको आर्थिक संकलनका लागि गर्ने प्रचलन रहे पनि यहाँ…

इन्दिरा सुगर मिलले दिएन किसानको ७ करोड बक्यौता, सञ्चालक अग्रवाललाई झिकाउन गृह मन्त्रालयमा उजुरी

इन्दिरा सुगर मिलले दिएन किसानको ७ करोड बक्यौता, सञ्चालक अग्रवाललाई झिकाउन गृह मन्त्रालयमा उजुरी

परासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इन्दिरा सुगर मिल्स एण्ड इन्डष्ट्रिज पालिविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । किसानहरूको करोडौँ रुपैयाँ बक्यौता भुक्तानी नगरेको भन्दै कारबाहीका लागि उजुरुी दिइएको हो । स्थानीय युवा समाजसेवी एवं अभियन्ता विजय कँडेलले गृहमन्त्रीलाई पत्र लेख्दै उद्योगका सञ्चालक राकेशकुमार अग्रवालले किसानको पसिनाको मूल्य नतिरी सम्पर्कविहीन भएको भन्दै तत्काल कारबाहीको माग…

  • बैंक भौचर भरेर दाखिला गरिएको रकम गयो कहाँ ?

    बैंक भौचर भरेर दाखिला गरिएको रकम गयो कहाँ ?

    कपिलवस्तु– बैंकमा भौचर भरेर खातामा रकम जम्मा गरेपछि सम्बन्धित बैंक खातामा भौचरमा उल्लेख गरिए अनुरुपको रकम जम्मा हुने गर्छ । यो विश्वव्यापी बैकिगं प्रचलन तथा नियम नै हो । तर, कपिलवस्तु जिल्लामा रहेको एउटा अस्पतालमा भने यसरी बैंक भौचर भरेर...

  • शैक्षिक गुणस्तरियता कायम गर्न तिलोत्तमामा शिक्षा क्षेत्र सुधार कार्यक्रम लागू

    शैक्षिक गुणस्तरियता कायम गर्न तिलोत्तमामा शिक्षा क्षेत्र सुधार कार्यक्रम लागू

    भैरहवा– प्रतिबिद्यार्थी लागत घटाउँदै शैक्षिक गुणस्तरियता कायम गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्र सुधार कार्यक्रम अगाडि बढाएको छ । शिक्षा क्षेत्र सुधार कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणमा नगरभित्रका बिद्यालयहरुमा तह मिलान गरी एकिकरण (मर्ज) प्रक्रियालाई नगरपालिकाले अगाडि बढाएको हो । यो...

  • आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    भैरहवा– आजदेखि दुई दिन देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन सुरु गरेको हो । आइतबार र सोमबार दुई दिन...

  • एम्बुलेन्सको ठक्करबाट दुईको मृत्यु, दुईजना घाइते

    एम्बुलेन्सको ठक्करबाट दुईको मृत्यु, दुईजना घाइते

    बर्दिया– एम्बुलेन्सको ठक्करबाट बर्दियामा एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आइतबार बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा स्थानीयलाई ठक्कर दिएको थियो...

  • लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

    लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

    दाङ– लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं बैठक आज बस्दैछ । आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले...

  • घूससहित मालपोत भैरहवाका कर्मचारी अख्तियारको नियन्त्रणमा

    घूससहित मालपोत भैरहवाका कर्मचारी अख्तियारको नियन्त्रणमा

    भैरहवा- घूस रकमसहित एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई पक्राउ गरेको हो । अख्तियार बुटवल कार्यालयबाट खटिएको टोलीले दुई लाख रुपैयाँ घूससहित मगरलाई पक्राउ गरेको हो ।...