पदस्थापनको अवसरमा जनप्रतिनिधिद्वारा वृक्षारोपण
तिलोत्तमा- तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिहरुले पदस्थापन गरी कार्यप्रारम्भ गरेको सोमबार चार वर्ष पूरा भएको छ । तिलोत्तमा नगरपालिका स्थापना भएपछि पहिलो पटक २०७४ असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले असार २१ गते पदस्थापनसँगै कार्यप्रारम्भ गरेका थिए । पदस्थापनको पाँचौं वर्ष...





