May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

नमस्ते एकेडेमी अब ब्रिटिस कलेजको व्यवस्थापनमा सञ्चालन हुने

नमस्ते एकेडेमी अब ब्रिटिस कलेजको व्यवस्थापनमा सञ्चालन हुने

भैरहवा– लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमास्थित नमस्ते एकेडेमीको व्यवस्थापन काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले गर्ने भएको छ। सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि व्यवस्थापन गर्न लागेको हो। स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजका रूपमा खडा भएको टीबीसीले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने…

थप २१६९ मा कोरोना, २२ को मृत्यु

थप २१६९ मा कोरोना, २२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणबाट १ हजार ३५३ जनामा र ३ हजार ८८७ एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म…

  • लुम्बिनीबाट देखिने गरि हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाइँदै

    लुम्बिनीबाट देखिने गरि हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाइँदै

    बुटवल– बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर बुटवललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यसहित हिलपार्कमा एक अर्ब रुपैयाँ लागतमा ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइने भएको छ । बुटवल उपमहानगरपालिकाले प्रदेश र संघ सरकारको संयुक्त लगानीमा बुद्धमूर्ति बनाउने प्रस्ताव अघि बढाएको...

  • रोटरीको बैठकमा उद्योगी रानाको क्लासिफकेशन

    रोटरीको बैठकमा उद्योगी रानाको क्लासिफकेशन

    बुटवल– रोटरी क्लव अफ बुटवल वर्ष २०२१-२२ को दोस्रो एवं क्लवको १३७२ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष डा.ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित बैठकको एजेण्डा उद्योगी व्यवसायी विरेन्द्र रानाको क्लासिफकेशन रहेको थियो । त्यस अवसरमा आफ्नो धारणा...

  • लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (आज विहान) देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा...

  • चौबीस घण्टामा २० को मृत्यु, १,३१६ संक्रमणमुक्त

    चौबीस घण्टामा २० को मृत्यु, १,३१६ संक्रमणमुक्त

     पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधीबाट १ हजार ४७९ जना कोभिड संक्रमित पहिचान भएको छ । योसँगै नेपालमा आजसम्म कोभिड संक्रमित हुनेको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।  त्यस्तै पछिल्लो चौबीस घण्टामा २० जनाको मृत्यु पुष्टि भएको...

  • सरकारले बजेट नपठाउँदा विद्यालय समायोजन अधुरै

    सरकारले बजेट नपठाउँदा विद्यालय समायोजन अधुरै

    भैरहवा– सरकारले विद्यालय समायोजन गर्न (गाभ्न) स्थानीय तहलाई आकर्षक आर्थिक अनुदान दिने घोषणा गरेपछि रोल्पाका अधिकांश स्थानीयले आफ्नो क्षेत्रका विद्यालय गाभ्ने र उच्च गुणस्तरीय बनाउने योजना अघि सारे । कतिपयले त्यसका लागि आवश्यक मापदण्ड समेत तयार पारे । रोल्पा नगरपालिकाले...

  • अब बजारमा सारथी टायर

    अब बजारमा सारथी टायर

    निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडिकाे भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ । रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो...