May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

बुटवल-पाल्पा सडक अझै सुचारु भएन

बुटवल-पाल्पा सडक अझै सुचारु भएन

भैरहवा- अविरल वर्षापछि बाढी-पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । बुधबार रातिबाट अवरुद्ध बनेको राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा दर्जनौं ठाउँ पहिरो गएको छ । जसले गर्दा यो सडक तीन दिनदेखि अवरुद्ध छ । सिद्धार्थ राजमार्गको तिनाउ-५, ढुंगाखानीमा ६ घर पुर्ने गरि आएको पहिरो बिहीबार दिनभरी पनि पन्छ्याउन नसकिए पछि शुक्रबार बिहानैबाट प्रयास…

चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै

चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै

चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ । सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० राति ११ बजेर २५…

  • देशका केही भूभागमा अति भारी वर्षाको सम्भावना

    देशका केही भूभागमा अति भारी वर्षाको सम्भावना

    देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको...

  • सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

    सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

    सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त भएको छ । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम सिमेन्ट लिमिटेडले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त...

  • बाँकेमा यस वर्ष छिटो रोपाइँ

    बाँकेमा यस वर्ष छिटो रोपाइँ

    बाँके– धान दिवस असार १५ सम्म बाँकेका खेतियोग्य जग्गा सुख्खै हुन्थे । किसानले खेत जोत्थे । धानको बीउ छर्थे । रोपाइँ सुरसार थिएन । यो बेला छिमेकी जिल्ला बर्दियाका पानी लाग्ने खेतमामात्रै रोपाइँ सुरु हुन्थ्यो । तर यो वर्ष समयमै...

  • करोडौंको काठ बगेर भारत

    करोडौंको काठ बगेर भारत

    भैरहवा– कानुनी अड्चनका कारण कर्णाली र बबई नदीबाट वर्षेनि करोड मूल्य पर्ने काठ बग्दै गएको छ । तर सम्बन्धित निकाय भने यसबारे ठोस निर्णय लिन सकेको छैन । स्थानीय स्वायत्त शासन ऐन र वन ऐन बीचको कानुनी अड्चनका कारण बर्दियाबाट...

  • थप १८७५ मा कोरोना, २९ को मृत्यु

    थप १८७५ मा कोरोना, २९ को मृत्यु

    भैरहवा– पछिल्लो चौबीस घण्टामा नेपालमा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार देशभर २९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ ।...

  • पर्रोहा धामलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य

    पर्रोहा धामलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य

    भैरहवा - लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार पारिएको छ । धाममा मूल मन्दिरसहितका संरचनाहरु निर्माण गर्न १४ करोड बढी लागत लाग्ने छ । सैनामैना नगरपालिकाले बनाएको गुरुयोजना अनुसार पहिलो चरणमा...