थप २७६० जनामा कोरोना, ३३ को मृत्यु
नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ। यस्तै गत चौबीस घन्टामा...





