May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

वडाध्यक्षले गरे कोटहीमाईमा तालाबन्दी

वडाध्यक्षले गरे कोटहीमाईमा तालाबन्दी

भैरहवा– कर्मचारी तथा जनप्रतिनिधिहरु कार्यालय रित्तै हुने गरी पालिकामा नआएको भन्दै रुपन्देही दणिक्षी क्षेत्र मर्चवारमा पर्ने कोटहीमाई गाउँपालिकामा तालाबन्दी गरिएको छ । आइतबार गाउँपालिकामा वडा अध्यक्षले तालावन्दी गरेका हुन् । वडा नम्बर ३ का अध्यक्ष चन्द्रभान यादव र ४ का अध्यक्ष ओमप्रकाश पाण्डेले असार मसान्तमा जनताको काम गर्ने बेलामा कोही पनि पालिका कार्यालयमा नआएकाले तालाबन्दी…

सञ्चार विधेयक पुनर्लेखन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सञ्चार विधेयक पुनर्लेखन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

बुटवल– नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धि विधेयक पुनर्लेखनको माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार महासंघ रुपन्देहीका अधयक्ष रामराज पोख्रेलले लुम्बिनी प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदी मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । मुख्यमन्त्री शंकर पोखरेल संघीय राजधानी काठमाडौं भएकाले प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाइएको महासंघले…

  • ठेकेदारको लापरवाही, आयोजनाको बेवास्ता, दुई दर्जन उद्योग डुबानमा

    ठेकेदारको लापरवाही, आयोजनाको बेवास्ता, दुई दर्जन उद्योग डुबानमा

    भैरहवा- जमेको पानीले सहज निकास नपाउँदा सामान्य बर्षा हुँदा पनि भैरहवा–बुटवल सडक खण्ड अन्तर्गत ओमसतिया–२, पड्सरीमा संचालित दुई दर्जन भन्दा धेरै उद्योग डुबानमा पर्ने गरेका छन् । नालीसहितको सडक निर्माण गरेको ठेकेदार कम्पनीले ठाउँठाउँमा जाम भएको नाली सफा गर्नेतर्फ वेवास्ता...

  • तीन विरामीलाई प्रवासी नेपालीको आर्थिक सहयोग

    तीन विरामीलाई प्रवासी नेपालीको आर्थिक सहयोग

    भैरहवा– रोजगारीका लागि बेलायत पुगेका भैरहवाका स्थानीयहरुले संकलन गरी पठाएको रकम विरामीलाई प्रदान गरिएको छ । सिद्धार्थनगर भैरहवा परिवार–बेलायतले उपलब्ध गराएको रकमबाट शनिबार भैरहवामा आयोजित कार्याक्रममा गम्भीर तीन जना विरामीको उपचारका लागि रकम प्रदान गरिएको हो । बेलायतमा बस्दै आएकी...

  • खुम्चियो अटो व्यवसाय

    खुम्चियो अटो व्यवसाय

    भैरहवा- पछिल्लो समय अटो बजार खुम्चिँदै गएको छ । खरिदविक्री न्यून हुँदै जाँदा अटो बजार खुम्चिएको हो । रूपन्देही र आसपासका क्षेत्रमा विगतभन्दा न्यून रुपमा गाडी खरिदविक्री हुने गरेको छ । अटो बजारमा कारोबार न्यून भएपछि आयात गरिएका गाडी पनि...

  • लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन दबाब

    लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन दबाब

    सरकारको विपक्षमा ४२ मत, पक्षमा ४१ भैरहवा- प्रधानमन्त्री केपी शर्मा ओलीले संघ सरकारबाट उथलपुथल पारेको राजनीति प्रदेश र स्थानीय तहसम्म पुगेको छ । लुम्बिनी प्रदेशमा करिब तीन महिनादेखि रुमल्लिएको सरकारको मत/अल्पमतको राजनीति फेरि चर्किएको छ । पहिलो पटक बिश्वासको मत...

  • देशभर बदली र वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

    देशभर बदली र वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

    देशभरको मौसम शनिबार दिनभर सामन्यदेखि पूर्ण बदली भई धेरै स्थानमा वर्षा जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा समेत रहेकाले बदली तथा...

  • रुपन्देहीमा लागूऔषधसहित तीन पक्राउ

    रुपन्देहीमा लागूऔषधसहित तीन पक्राउ

    भैरहवा- रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१०, बेमतेनीका १८ वर्षीय दिलबहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका–९, भलवाडका २४ वर्षीय रमेशबहादुर आचार्य र वाणगंगा, जिनुवाका २५ वर्षीय रमेश मरासिनी छन् । उनीहरुको साथबाट ५ ग्राम...