May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

२३ सयमा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

२३ सयमा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोभिड संक्रमित थपिएका छन् । देशभर १० हजार ५९६ वटा नमुनाको परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु पुष्टि भएको छ ।  योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । आज…

चुनाव गर्न ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति

अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने अर्थमन्त्रालयले शुक्रबार विज्ञप्ति मार्फत जानकारी दिएको हो। २०७८ साल कार्तिक…

  • लुम्बिनी प्रदेशमा ४७ प्रतिशत रोपाइँ

    लुम्बिनी प्रदेशमा ४७ प्रतिशत रोपाइँ

    भैरहवा– लुम्बिनी प्रदेशमा करिब ४७ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेशमा रहेको कुल ६ लाख ८६ हजार ७ सय ४ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ३४ हजार ६ सय ७५ हेक्टरमा धान खेती हुन्छ । समग्र प्रदेशमा यस वर्ष...

  • लुम्बिनी प्रदेशकी राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

    लुम्बिनी प्रदेशकी राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

    बुटवल– लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । जनता समाजबादी पार्टीको यादव पक्षको समर्थन नरहेकै अवस्थामा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाएकी उनले शुक्रबार पदबाट राजीनामा दिएकी हुन् । जसपा नेतृ रायमाझी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास...

  • दाङमा चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ

    दाङमा चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ

    दाङ– मोटरसाइल चोरीका संलग्न गिरोहलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । १३ वटा चोरिका मोटरसाइकिल र एक जना भारतीय नागरिकसहित ८ जनाको चोरी गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट असइ युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी...

  • एमबीबीएस र इन्जिनियरिङ पढ्नेलाई ५० प्रतिशत अनुदान

    एमबीबीएस र इन्जिनियरिङ पढ्नेलाई ५० प्रतिशत अनुदान

    प्यूठान– एमबीबीएस र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका प्यूठानको गौमुखी गाउँपालिकाले ५० प्रतिशत शैक्षिक अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाको १०औं गाउँ सभाबाट यस्तो निर्णय गरेको गौमुखीका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । ‘भौगोलिक र आर्थिक हिसाबमा गाउँपालिका पछाडि छ’,...

  • नयाँ प्रविधिमा रोपाइँ

    नयाँ प्रविधिमा रोपाइँ

    भैरहवा– केही किसानले हाते टयाक्टरबाट खेती हिल्याए पनि अधिकांशले गोरुले नै खेत हिल्याएका छन् । हाते ट्याक्टरले सुख्खा बारी जोत्न सजिलो भए पनि खेत हिल्याउन अप्ठेरो भएको कृषकको गुनासो छ । सदरमुकाम नजिकका केही कृषकले ठुलो ट्याक्टरले खेत जोतेका छन्...

  • बालिका बलात्कार अभियोगमा दुई युवा पक्राउ

    बालिका बलात्कार अभियोगमा दुई युवा पक्राउ

    दाङ– बालिका बलात्कार आरोपमा तुलसीपुरमा दुई पक्राउ परेका छन् । होटलमा राखेर बालिका बलात्कार गरेको अभियोगमा रोल्पाका दुई युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–२ का २३ वर्षीय देवराज ओली र १९ वर्षीय पोखरराज ओली छन् ।...