July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

वर्षाले लुम्बिनी आएका पर्यटक प्रभावित (फोटो फिचर)

Advertisement

लुम्बिनी– अविरल वर्षाले २५७० औं बुद्ध जयन्तीका दिन लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन् । वर्षाले मायादेवी मन्दिर दर्शन गर्न आउने भक्तजन र पर्यटकको संख्यामा कमी आएको छ ।

Advertisement

केही आन्तरिक तथा बाह्य पर्यटक छाता ओढेरै लुम्बिनी पुगेका थिए । बुद्ध जयन्ती दुम्बिनीमा आन्तरिक र बाह्य पर्यटक बढी मात्रामा आउने गर्छन् । यद्यपि अहिले पानी रोकिएकाले लुम्बिनी घुम्न आउनेहरुको संऋया विस्तारै बढ्दै गएको छ ।