४० भन्दा बढी हात्तीको समूह भारतबाट बर्दिया राष्ट्रिय निकुन्ज आए
बर्दिया– भारतबाट जंगली हात्तीको ठुलो समूह बर्दियास्थित खाता जैविक मार्गबाट नेपाल प्रवेश गरेको छ । बिहीबार भारतको कतर्नियाघाट बन्यजन्तु आरक्षबाट हात्तीको एक समूह बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको हो। बेलुका करिब पाँच बजेतिर ४०–४५ को संख्यामा रहेको हात्तीको समूह निकुञ्ज...





