बालसुधारगृहका अधिकांश बालबन्दीलाई छाला संक्रमणको समस्या
बाँके– बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधारगृहमा रहेका अधिकांश बालबन्दीहरु छाला संक्रमणको रोगबाट पीडित रहेको पाइएको छ । एडभोकेसी फोरम नेपालद्वारा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविरबाट ति बालबन्दीहरुमा छालारोग संक्रमण पाइएको हो । स्वास्थ्य चेकजाँचका क्रममासुधारगृहमा...





