May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

डेंगीको संक्रमण फैलिँदै, लुम्बिनीमा २४५ संक्रमित, सजगता अपनाउन जरुरी

डेंगीको संक्रमण फैलिँदै, लुम्बिनीमा २४५ संक्रमित, सजगता अपनाउन जरुरी

भैरहवा– मनसुन सक्रिय हुन थालेसँगै मुलुकभर डेंगीको संक्रमण फैलिन थालेको छ । यतिबेला मुलुकभर डेंगी संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीको संक्रमण रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । गत साता मात्र थप ४० जनामा संक्रमण पुष्टि भएको…

बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल

बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल

भैरहवा– सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै भाइले कानले सुन्न र बोल्न सक्दैनन्…

  • गुल्मीमा नसर्ने रोगका बीरामी ६ हजार भन्दा धेरै

    गुल्मीमा नसर्ने रोगका बीरामी ६ हजार भन्दा धेरै

    भैरहवा– पहाडी जिल्ला गुल्मीमा पनि नसर्ने रोगका बिरामीहरुको संख्या ६ हजार ३ सय ८६ रहेको पाइएको छ । पछिल्लो समय नसर्ने रोगको समस्या सहरदेखि गाउँसम्म बढ्दै जान थालेको छ । स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको विवरण अनुसार उच्च रक्तचापका ४...

  • भेरी अस्पतालमा एमडी पढाइ सुरु हुँदै

    भेरी अस्पतालमा एमडी पढाइ सुरु हुँदै

    भैरहवा– नेपालगन्जस्थित भेरी अस्पतालमा यही महिनादेखि एमडी पढाइ सुरु हुने भएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुवेदीले असार दोस्रो सातादेखि मेडिसिन, सर्जरी, गाईनोक्लोजिष्ट र अर्थोपेडिक विभागमा एमडी पढाइ सुरु हुन लागेको जानकारी दिएका छन् । मेडिसिन र...

  • रुरुक्षेत्रद्वारा स्वास्थ्य स्वयंसेविकाको पेन्सन सम्झौता

    रुरुक्षेत्रद्वारा स्वास्थ्य स्वयंसेविकाको पेन्सन सम्झौता

    गुल्मी– आफ्नो क्षेत्रभित्रका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पेन्सन उपलब्ध गराउने गरि गुल्मीको रुरुक्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ मा साउनबाटै सुरु हुनेगरी ७७ जनाको प्रति स्वयंसेविका वार्षिक १० हजार रुपैयाँका...

  • गौमुखी गाउँपालिका ‘जिरो होम डेलिभरी’ पालिका

    गौमुखी गाउँपालिका ‘जिरो होम डेलिभरी’ पालिका

    प्युठान– सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनथालेपछि जिल्लास्थित गौमुखी गाउँपलिकालाई ‘जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । जिल्ला यस्तो घोषणा हुने गौमुखी पहिलो पालिका बनेको छ । पछिल्ला तीन आर्थिक वर्षभित्र गाउँपालिकाभित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी...

  • दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

    दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

    भैरहवा- जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं...

  • क्यान्सर बिरामीका लागि व्यायाम ‘औषधिभन्दा पनि फाइदाजनक’

    क्यान्सर बिरामीका लागि व्यायाम ‘औषधिभन्दा पनि फाइदाजनक’

    भैरहवा – क्यान्सरका बिरामीमा व्यायामले मृत्युको जोखिमलाई एक तिहाइले घटाउने एउटा नयाँ अध्ययनले देखाएको छ । त्यस्तै व्यायामले ट्युमर फर्कनबाट रोक्ने र औषधिभन्दा पनि बढी प्रभावकारी हुन सक्ने पनि देखाएको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, क्यानडा र इसराइलका बिरामीहरू...